
रास्वपा सांसद खगेन्द्र सुनारको अर्काे काण्ड बाहिरियो : महिलामाथि आमाचकारीदेखि रगत नै पिउने धम्की
काठमाडौं, असोज २६ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जल्दाबल्दा सांसद खगेन्द्र सुनारले आपत्तिजनक काण्ड बाहिरिएको छ । एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी सारिरीक सम्बन्धका साथै अश्लिल भिडियो बनाएर ’ब्ल्याकमेल’ गरेको तथ्यसहितको अडियो बाहिर आएको हो । , ‘हजुरले मेरो नांगो भिडियो बनाउनुभयो, मैले सहेँ,तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ ?’ अडियो सम्वादमा ती महिलाले भनेकी छन ...




















