Monday, November 16, 2026||
MultiKhabarMultiKhabar
फरकधार

फरकधार

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from फरकधार.

Headlines from फरकधार

मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म
PoliticsJust now

मधेशको आस्थाबाट विश्वभर फैलिएको छठ : सूर्य उपासनादेखि सांस्कृतिक एकतासम्म

अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु भएको छठको मुख्य अनुष्ठान सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै सम्पन्न भएको छ । चार दिनसम्म कठोर व्रत, शुद्धता र धार्मिक विधिपूर्वक मनाइएको छठ पर्वको अन्तिम दिन सोमबार बिहानैदेखि नेपालका विभिन्न नदी, पोखरी तथा जलाशयमा श्रद्धालुहरूको उपस्थिति रह्यो । तराई–मधेशको प्रमुख सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा परिचित छठ पछिल्ला वर्षहरूमा कुनै एक भूगोल वा समुदायमा ...

फरकधार
अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित
PoliticsJust now

अमेरिकाको हवाई सेवा तेस्रो दिन पनि अस्तव्यस्त, १० हजारभन्दा बढी उडान प्रभावित

अमेरिकामा शुक्रबार देशभरका विमानको उडान रोक्नुपरेको प्राविधिक समस्याको असर तेस्रो दिनसम्म पनि कायम रहेको छ । आइतबार मात्रै १० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ हुँदा हजारौँ यात्रु प्रभावित भएका छन् । उड्डयनसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने वेबसाइट फ्लाइटअवेयरका अनुसार आइतबार अमेरिकाभर २ हजार ३०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ७ हजार ७०० उडान ढिलाइ भएका छन् । शनिबार ...

फरकधार
लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन
PoliticsJust now

लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर गरे छठ पर्वको समापन

जनकपुरधामस्थित गंगासागर घाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर विधिपूर्वक छठ पर्व सम्पन्न गरेका छन् । छठको अन्तिम दिन बिहानै घाटमा पुगेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ ।   ...

फरकधार
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
PoliticsJust now

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ ...

फरकधार
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
PoliticsJust now

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतयता सफा रहेको छ । दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ...

फरकधार
एनपिएलमा चम्किएका ४ युवा खेलाडी, जो बन्न सक्छन् नेपाली क्रिकेटको भविष्य
PoliticsJust now

एनपिएलमा चम्किएका ४ युवा खेलाडी, जो बन्न सक्छन् नेपाली क्रिकेटको भविष्य

  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन अब प्लेअफ चरणमा प्रवेश गर्ने तयारीमा छ । लिग चरणका खेलहरू समाप्त भइसक्दा उपाधिका लागि प्रतिस्पर्धा गर्ने चार टोलीको टुङ्गो लागिसकेको छ । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन् ।  मैदानमा विदेशी खेलाडीको चर्चा जति छ, त्यति नै नेपाली खेलाडीको प्रदर्शनले पनि दर्शकको ध्यान तानेको छ ...

फरकधार
यी राशिको चम्किनेछ भाग्य, धन र सफलताले दिनेछ साथ
Latest NewsJust now

यी राशिको चम्किनेछ भाग्य, धन र सफलताले दिनेछ साथ

२०८३ कार्तिक ३० गते (१६ नोभेम्बर २०२६) साेमवार | तिथि: कार्तिक शुक्लपक्ष सप्तमी। नक्षत्र: श्रवण। चन्द्रराशि: मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा ...

फरकधार
बिहान उठेपछि ओछ्यान मिलाउने बानी किन राम्रो ?
Politics7h ago

बिहान उठेपछि ओछ्यान मिलाउने बानी किन राम्रो ?

दिनको सुरुवात सानो तर राम्रो कामबाट गर्न चाहनुहुन्छ? बिहान उठेपछि आफ्नो ओछ्यान मिलाउने बानी बसाल्नुहोस्। यो सामान्य कामले पनि तपाईंको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। मनोवैज्ञानिक दृष्टिले साना काम पूरा गर्दा उपलब्धिको अनुभूति र आत्मअनुशासन विकास गर्न सहयोग पुग्छ। बिहान ओछ्यान मिलाउनुका ५ फाइदा :  दिनको सुरुवात व्यवस्थित र सकारात्मक हुन्छ। अनुशासन र जिम्मेवारीको भावना विकास हुन्छ। आफ्नो कोठा सफा र व्यवस्थित राख्न मद्दत ...

फरकधार
राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?
Politics7h ago

राति सुत्नुअघि पानी पिउनु फाइदाजनक कि हानिकारक ?

राति सुत्नुअघि पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक पनि हुन सक्छ, तर धेरै पानी पिउनु भने हानिकारक हुन सक्छ। शरीरमा पानीको मात्रा सन्तुलित राख्न पानी आवश्यक हुन्छ। सुत्नुअघि थोरै पानी पिउँदा शरीरमा पानीको कमी हुनबाट जोगिन मद्दत पुग्छ। तर धेरै पानी पिउँदा राति पटक–पटक पिसाब लाग्ने र निद्रामा बाधा पुग्ने समस्या हुन सक्छ। ध्यान दिनुपर्ने कुरा तिर्खा लागेको छ भने थोरै पानी पिउनुहोस्। सुत्नुअघि एकैपटक ...

फरकधार
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा
Politics7h ago

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

एसिसी मेन्स राइजिङ स्टार्स एसिया कप २०२६ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कतारमा आयोजना हुने प्रतियोगिताका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । घोषित टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । टोलीमा बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम र कुशल भुर्तेल रहेका छन् । त्यस्तै, सोमपाल ...

फरकधार
पोखरासँग हार्‍यो काठमाडौं, शीर्ष दुईमा पुग्ने सपना अधुरै
Politics7h ago

पोखरासँग हार्‍यो काठमाडौं, शीर्ष दुईमा पुग्ने सपना अधुरै

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को आफ्नो अन्तिम खेलमा पोखरा एभेन्जर्सले शानदार जित हात पारेको छ । पोखराले शीर्ष दुईमा स्थान बनाउने लक्ष्यमा रहेको काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको हो । प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । यससँगै पोखराले जितका साथ आफ्नो एनपिएल यात्रा टुंग्याएको छ । पोखराले दिएको २ सय २५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १ ...

फरकधार
चार खेल मात्र खेलेर एनपिएलको सर्वाधिक रनकर्ता बने पोखराका युवराज
Politics8h ago

चार खेल मात्र खेलेर एनपिएलको सर्वाधिक रनकर्ता बने पोखराका युवराज

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा पोखरा एभेन्जर्सका युवराज सम्राले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।  उनले मात्र चार खेलमा २ सय ९४ रन बनाउँदै प्रतियोगिताको सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थान कब्जा गरेका छन् । आइतबार काठमाडौं गोर्खाजविरुद्ध ८९ रनको उत्कृष्ट पारी खेलेसँगै युवराज शीर्ष स्थानमा उक्लिएका हुन् । यस सिजन युवराजको नाममा एक शतकसमेत रहेको छ । उनले चार खेलमा उत्कृष्ट निरन्तरता ...

फरकधार
नेपाल फुटबल लिगमा नयाँ क्लब थपिने, आवेदन दिन कात्तिक ४ सम्मको समय
Politics8h ago

नेपाल फुटबल लिगमा नयाँ क्लब थपिने, आवेदन दिन कात्तिक ४ सम्मको समय

नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ क्लब थपिने भएका छन् । लिगले तीन नयाँ क्लब समावेश गर्न इच्छुक पक्षसँग बोलपत्र (बिड) आह्वान गरेको छ । लिगका अनुसार इच्छुक आवेदकले सन् २०२६ नोभेम्बर २० अर्थात् मंसिर ४ गतेसम्म आवेदन बुझाइसक्नुपर्नेछ । नयाँ क्लबका लागि आवेदन दिने संस्थाले आफ्नो व्यावसायिक तथा आर्थिक पृष्ठभूमि, सामाजिक विश्वसनीयता र आगामी १० वर्षका लागि क्लब सञ्चालनसम्बन्धी विस्तृत ...

फरकधार
मुगु दुर्घटना : मृतक र घाइतेको खुल्यो पहिचान
Politics8h ago

मुगु दुर्घटना : मृतक र घाइतेको खुल्यो पहिचान

मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार साँझ करिब ४ : ४५ बजे काठमाडौंबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश ...

फरकधार
कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराले दियो २ सय २५ रनको विशाल लक्ष्य
Latest News9h ago

कुशल र युवराजको विस्फोटक ब्याटिङमा पोखराले दियो २ सय २५ रनको विशाल लक्ष्य

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन तीनअन्तर्गत पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २ सय २५ रनको विशाल लक्ष्य दिएको छ । आफ्नो अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २४ रन बनायो । पोखराको विशाल योगफलमा कुशल भुर्तेल र युवराज सम्राले उत्कृष्ट ब्याटिङ गरे । कुशलले ५१ बलमा ८ चौका र ८ ...

फरकधार
काठमाडौंविरुद्ध एक रनले शतक बनाउन चुके कुशल भुर्तेल
Politics9h ago

काठमाडौंविरुद्ध एक रनले शतक बनाउन चुके कुशल भुर्तेल

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका कुशल भुर्तेल शतक बनाउन एक रनले चुकेका छन् । उनले ५१ बलमा ८ चौका र ८ छक्काको मद्दतमा ९९ रन बनाए । उनी काठमाडौंका बलर करण केसीको बलमा आउट भए ।  ६१ रन बनाएका थिए। कुशल र युवराजको उत्कृष्ट ब्याटिङले पोखराले काठमाडौंविरुद्ध बलियो योगफल तयार गर्ने आधार बनाएको छ । प्लेअफ दौडबाहिरिसकेको पोखराका लागि ...

फरकधार
युवराजको विस्फोटक अर्धशतक पूरा, दबाबमा काठमाडौं
Politics10h ago

युवराजको विस्फोटक अर्धशतक पूरा, दबाबमा काठमाडौं

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक ब्याटिङ गरिरहेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले १० ओभरमा एक विकेट गुमाएर १ सय रन पूरा गरेको छ । पोखराका लागि युवराज सम्राले विस्फोटक अर्धशतक पूरा गरेका छन् । उनले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनी अहिले ६१ रनमा ...

फरकधार
काठमाडौंविरुद्ध पोखराको आक्रामक सुरुवात, ७ ओभरमै बनायो ८२ रन
Politics10h ago

काठमाडौंविरुद्ध पोखराको आक्रामक सुरुवात, ७ ओभरमै बनायो ८२ रन

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सले आक्रामक सुरुवात गरेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको पोखराले सुरुवाती ७ ओभरमा एक विकेट गुमाएर ८२ रन बनाएको छ । पोखराका लागि युवराज सम्राले आक्रामक ब्याटिङ गर्दै ३९ रन बनाएका छन् । त्यस्तै, कुशल भुर्तेल ३१ रनमा क्रिजमा छन् । पोखराले पहिलो विकेटका रूपमा अर्जुन कुमाललाई ५ रनमा गुमाएको थियो । ...

फरकधार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]
Politics10h ago

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै रवि लामिछाने दम्पती [तस्बिरहरू]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले जनकपुरधामस्थित गंगासागर घाटमा छठ पर्व मनाएका छन् । उनीहरूले विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठी माताको पूजा आराधना गरेका छन् । लामिछाने दम्पती गंगासागर घाटमा छठ पूजामा सहभागी हुँदै श्रद्धा र निष्ठापूर्वक पर्व मनाएका हुन् ।   ...

फरकधार
कार्कीले बालेनको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझे, सर्वोच्चमा रिट भने विचाराधीन
Politics11h ago

कार्कीले बालेनको विशेष सुरक्षा सल्लाहकारको नियुक्तिपत्र बुझे, सर्वोच्चमा रिट भने विचाराधीन

प्रधानमन्त्री बालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार कार्कीले नियुक्त भएपछि पत्र बुझेका हुन् । तिहार र छठ पर्वका कारण लामो बिदा परेकाले उनी कार्यालयमा भने हाजिर भएका छैनन् । उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत व्यवस्था गरिएको छ । यद्यपि, कार्कीले सुरुमा नियुक्तिपत्र ...

फरकधार