Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
नेपालन्युज

नेपालन्युज

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from नेपालन्युज.

Headlines from नेपालन्युज

Loaded 20 articles
डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
ताजा खबरJust now

डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ । त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो ...

नेपालन्युज
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
ताजा खबरJust now

संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग जोडिएको यस स्थलको विकासमा स्थानीय तहले पहल गरेसँगै यहाँ पुग्ने भक्तजनलाई सहज भएको छ । हतुवागढी, रामप्रसादराई र पौवादुङमा गाउँपालिकाको सङ्गमस्थलमा रहेको महादेव थान धार्मिक तथा ...

नेपालन्युज
मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
ताजा खबरJust now

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ...

नेपालन्युज
नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
ताजा खबरJust now

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ। बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रमा उल्लेख छ । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवम् करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको ...

नेपालन्युज
बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा
ताजा खबर7 hours ago

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ । गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो । डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईँका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी ...

नेपालन्युज
मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित
ताजा खबर8 hours ago

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा। बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ। आइतबार चुमनुब्री गाउँपालिका-६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए। ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो। उहाँका अनुसार मनास्लु क्षेत्रको प्रवेशविन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ ...

नेपालन्युज
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए
ताजा खबर8 hours ago

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली । भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर मन्तर’को मान्यता खारेज गर्दै प्रदर्शनका लागि तीनवटा वैकल्पिक स्थान तोकेको छ। प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । मतदाता नामावली र निर्वाचन व्यवस्थापनमा कथित अनियमितता भएको भन्दै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला प्रहरीले ...

नेपालन्युज
दश किलो गाँजासहित एक जना पक्राउ
ताजा खबर8 hours ago

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर।सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा।प्र।०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको गाँजासहित खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का देवेन्द्र राईलाई पक्राउ गरिएको हो । निजलाई भक्तपुर जिल्ला अदालतबाट १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले लिएको उनले जानकारी दिए । ...

नेपालन्युज
बुढीगण्डकी बाढी : ३१४ जनाको उद्धार, ५ जना सम्पर्कविहीन
ताजा खबर8 hours ago

बुढीगण्डकी बाढी : ३१४ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

गोरखा । सिरिङ्गे हिमालमा गएको हिमपहिरोका कारण उइन्गुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका काम तीव्र पारिएको छ। बाढी प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ भने पाँच जना स्थानीय अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बाढी प्रभावित क्षेत्रमा ...

नेपालन्युज
चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने
ताजा खबर9 hours ago

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न रु ६७ करोड ५० लाख विनियोजन भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको बताएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ ...

नेपालन्युज
‘कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउँछौँ’ : गगन थापा
ताजा खबर9 hours ago

‘कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउँछौँ’ : गगन थापा

काठमाडौँ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन्। पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले पोखरामा आयोजना गरेको शोकसभामा उनले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताए। सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको बताए। सभामा दिवंगत नेता गुरुङले पार्टी र समाजमा ...

नेपालन्युज
तनहुँमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते
ताजा खबर10 hours ago

तनहुँमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ६ जना घाइते

काठमाडौं। तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडामा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको जिप उकालो सडकमा ब्याक भई सडकबाट करिब सात मिटर तल नालीमा खसेको थियो। दुर्घटनामा परी घाइते भएकी ४७ वर्षीया इन्द्रमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको ...

नेपालन्युज
कुमारी बिल्डर्सको कर्जा प्रकरण : बैंक व्यवस्थापनसँग जवाफ माग्दै शेयरधनी
ताजा खबर10 hours ago

कुमारी बिल्डर्सको कर्जा प्रकरण : बैंक व्यवस्थापनसँग जवाफ माग्दै शेयरधनी

काठमाडौं।कुमारी बिल्डर्स एन्ड डेभलपमेन्ट कम्पनीको कर्जा असुली प्रकरणलाई लिएर कुमारी बैंकका शेयरधनीमा असन्तुष्टि बढेको छ। १७ वर्षदेखि कर्जा असुली हुन नसकेको र धितोमा रहेको सम्पत्ति समेत बिक्री गर्न नपाइएको भन्दै शेयरधनीले बैंक व्यवस्थापनसँग जवाफ माग्ने तयारी गरेका छन्। शेयरधनीले उक्त विषय बैंकको २६औं वार्षिक साधारणसभामा उठाउने भएका छन्। बैंकको वार्षिक साधारणसभा असोज २८ गते बोलाइएको छ। केही शेयर धनीले कुमारी बिल्डर्सको ...

नेपालन्युज
नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा
ताजा खबर10 hours ago

नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

काठमाडौँ । नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ । विश्व शान्ति र राष्ट्र कल्याणको कामनासहित पशुपतिनाथ र पशुपति क्षेत्रका सबै महाशक्ति पीठ तथा देवदेवीमा नवरात्रभर विशेष पूजा गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीले बताए। पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, वत्सलेश्वरी, जयवागीश्वरी, राजराजेश्वरी, बज्रेश्वरी, कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी ...

नेपालन्युज
‘मुद्दा दर्तामात्रै न्याय होइन’
ताजा खबर11 hours ago

‘मुद्दा दर्तामात्रै न्याय होइन’

एक १८ वर्षीया अपांगता भएकी किशोरी आफ्नै काका र काकाका छोराबाट बलात्कृत भएपछि गर्भवती भइन्। पेट बढ्दै गएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन्। त्यसपछि उनले गर्भपतन गराइन् र विद्यालय जान छाडिन्। परिवारको सहयोगमा उनले अदालतमा मुद्दा दर्ता गराइन्। अदालतले पनि उनकै पक्षमा फैसला गर्‍यो। तर, उनी अहिले पनि त्रासमा छिन्। पीडक कति वर्षका लागि जेल गयो भन्ने उनलाई ...

नेपालन्युज
मकवानपुरमा तीन हजार ४७२ मतदाताको नाम हटाइयो
ताजा खबर11 hours ago

मकवानपुरमा तीन हजार ४७२ मतदाताको नाम हटाइयो

हेटौँडा। प्रदेश निर्वाचन कार्यालय हेटौँडाले मकवानपुर जिल्लाको मतदाता नामावलीबाट तीन हजार ४७२ जनाको नाम हटाएको छ। दोहोरो नाम, मृत्यु र नागरिकता त्याग गरेका व्यक्तिहरूको विवरण छानबिन गरी नामावली अद्यावधिक गरिएको हो। प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार निर्वाचन आयोगको प्रणालीमा जाँच गर्दा दोहोरो नाम देखिएका एक हजार ५०२ जनाको नाम हटाइएको छ। यसैगरी, वडा कार्यालयबाट प्राप्त मृत्यु दर्ताको अभिलेखका आधारमा एक ...

नेपालन्युज
नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन
ताजा खबर12 hours ago

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका योजना कार्यान्वयन

तनहुँ।नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँ, गोरखा र आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि २९ करोड ५० लाख बराबरका कार्यक्रम छनोट गरेको छ। गुरुयोजनाअनुसार सडक स्तरोन्नति, पर्यटकीय तथा सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर विभिन्न योजना अघि बढाइएको हो। उक्त कार्यालयका इन्जिनियर श्रीप्रसाद पाण्डेका अनुसार चालु आर्थिक वर्षका लागि स्वीकृत बजेटबाट भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र गोरखाको ...

नेपालन्युज
पूर्व सांसद डा. विजय पौडेलको निधन
ताजा खबर12 hours ago

पूर्व सांसद डा. विजय पौडेलको निधन

काठमाडौं।नेकपा (संयुक्त) का नेता तथा पूर्व सांसद डा. विजय पौडेलको निधन भएको छ। सोमबार अपराह्न कीर्तिपुर अस्पतालमा उनको निधन भएको हो। अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई सोमबार अपराह्न आकस्मिक कक्षमा ल्याइएको थियो। चिकित्सकले जाँच गर्दा उनको मृत्यु भइसकेको पाइएको उनले जानकारी दिए। डा. नकर्मीले प्रारम्भिक जाँचमा विष सेवनका कारण मृत्यु भएको देखिएको बताए। डा. पौडेलले लामो समय नेकपा ...

नेपालन्युज
उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
ताजा खबर12 hours ago

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा।उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्। सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पुर्‍याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन्। आइतबार मध्यरातिदेखि आएको बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए। चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, ...

नेपालन्युज
प्रदेश सभा सदस्य शर्माको निलम्बन फुकुवा
ताजा खबर12 hours ago

प्रदेश सभा सदस्य शर्माको निलम्बन फुकुवा

जनकपुरधाम। मधेस प्रदेश सभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ। मधेस आन्दोलनका क्रममा असई थमन बिकको हत्याका मुख्य आरोपी रहेका शर्मा साधारण तारिखमा सर्वोच्च अदालतद्वारा रिहा भएपछि उनको निलम्बन फुकुवा गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार, नेपाल सरकार वादी र अभिराम शर्मा समेत प्रतिवादी रहेको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट भएको आदेशका आधारमा उनको ...

नेपालन्युज