Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
कान्तिपुर

कान्तिपुर

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from कान्तिपुर.

Headlines from कान्तिपुर

Loaded 20 articles
सुदूरपश्चिमको ‘अपि एडिसन’ जर्सी
ताजा खबरJust now

सुदूरपश्चिमको ‘अपि एडिसन’ जर्सी

सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गर्ने जनाइएको छ । ...

कान्तिपुर
न्युकासललाई हराएपछि कभेन्ट्री रेलिगेसन क्षेत्रबाहिर
ताजा खबरJust now

न्युकासललाई हराएपछि कभेन्ट्री रेलिगेसन क्षेत्रबाहिर

कभेन्ट्री माथिल्लो डिभिजनको १२७ वर्षको इतिहासमा सुरुआती चार खेल गुमाएर त्यसपछि लगातार दुई जित निकाल्ने पहिलो टिम बनेको छ । ...

कान्तिपुर
प्रस्तावित राजदूतको सुनुवाइ सुरु : सुनारविरुद्ध महिला हिंसा र थापाविरुद्ध पीआरको आरोप
ताजा खबर7 hours ago

प्रस्तावित राजदूतको सुनुवाइ सुरु : सुनारविरुद्ध महिला हिंसा र थापाविरुद्ध पीआरको आरोप

गम्भीर उजुरी परेपछि साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र जापानका लागि प्रस्तावित जिग्यानकुमार थापाको सिफारिसमाथिको निर्णय अन्य ११ जनाको सकिएपछि अन्तिममा गर्ने संसदीय सुनुवाइ समितिको तयारी छ । ...

कान्तिपुर
लाप्राकका काले गुरुङ उत्तरी गोरखाको निगालेघारीबाट सम्पर्कविहीन
ताजा खबर7 hours ago

लाप्राकका काले गुरुङ उत्तरी गोरखाको निगालेघारीबाट सम्पर्कविहीन

चुमनुब्रीको ड्याङमा काम गर्ने ३५ वर्षीय गुरुङ शनिबार न्याकफेदी नजिकैको निगालो घारीमा बास बसेका थिए । ...

कान्तिपुर
बाढीले उजाडिए बस्ती, उद्धार र राहतको पर्खाइमा पीडित [तस्बिरहरू]
ताजा खबर7 hours ago

बाढीले उजाडिए बस्ती, उद्धार र राहतको पर्खाइमा पीडित [तस्बिरहरू]

बुढीगण्डकी बाढीले गोरखाका तटीय क्षेत्र कटान गर्दा बस्ती जोखिममा परेका छन् । प्रभावित क्षेत्रमा राहत वितरण भइरहेको छ भने बाढी प्रभावितलाई उद्धार गरी सुरक्षित स्थानमा लग्ने काम जारी छ । ...

कान्तिपुर
भुटानी शरणार्थी मुद्दाको पूर्णपाठ : ८ जनाबाट साढे १५ करोड भराउन आदेश
ताजा खबर8 hours ago

भुटानी शरणार्थी मुद्दाको पूर्णपाठ : ८ जनाबाट साढे १५ करोड भराउन आदेश

पूर्वउपप्रधानमन्त्री रायमाझीले ४० लाख र इन्द्रजित राईले डेढ करोड तिर्नुपर्ने, सबैभन्दा ठूलो दायित्व सन्देश शर्मामाथि, उनी एक्लैले साढे सात करोड तिर्नुपर्ने । गृह मन्त्रालयको प्रतिवेदन किर्ते भएको ठहर, तर कसले किर्ते गर्‍यो– फैसला मौन । ...

कान्तिपुर
बेलकोटगढीका तीन विद्यालयमा न्यानो कपडा वितरण
ताजा खबर8 hours ago

बेलकोटगढीका तीन विद्यालयमा न्यानो कपडा वितरण

नुवाकोटकी सामाजिक अभियन्ता सन्तोषी ढुंगानाको टोलीले बेलकोटगढी नगरपालिकाका तीन विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । ...

कान्तिपुर
नेपालमा जेलियोका ४ नयाँ ईभी स्कुटर
ताजा खबर8 hours ago

नेपालमा जेलियोका ४ नयाँ ईभी स्कुटर

काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले जेलियो ईभी स्कुटरको नयाँ मोडल लन्च तथा आधिकारिक शोरुमको औपचारिक उद्घाटन गरे । ...

कान्तिपुर
ग्लोबल आईएमई बैंक ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
ताजा खबर8 hours ago

ग्लोबल आईएमई बैंक ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवद्र्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
ललितपुरमा खुल्यो ‘नट्स एन्ड स्कुप’
ताजा खबर8 hours ago

ललितपुरमा खुल्यो ‘नट्स एन्ड स्कुप’

मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित ‘नट्स एन्ड स्कुप’ ले इटालियन जेलाटो बनाउने परम्परागत सीप र शैलीबाट प्रेरित स्वादलाई नेपाली बजारमा भित्र्याएको छ । ...

कान्तिपुर
तीन सय विद्यार्थीलाई सिटिजन्स बैंकले दियो न्यानो स्विटर
ताजा खबर8 hours ago

तीन सय विद्यार्थीलाई सिटिजन्स बैंकले दियो न्यानो स्विटर

विद्यालयमा आयोजित एक समारोहबीच यस बैंकको जुम्ला शाखामार्फत सहयोग स्वरूप स्विटर हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर
ताजा खबर8 hours ago

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर

बीवाईडीको एसिया–प्यासिफिक अटो सेल्स डिभिजनका डेपुटी जनरल म्यानेजर झाङ जी र असिस्टेन्ट जनरल म्यानेजर तथा आफ्टर सेल्स हेड फेङ एरदोङले भक्तपुरस्थित सर्भिस सेन्टरको उद्घाटन गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ...

कान्तिपुर
नेपाली संगीतमा नयाँ स्वाद पस्कँदै ‘एक्सट्रिम म्युजिक सिरिज’
ताजा खबर8 hours ago

नेपाली संगीतमा नयाँ स्वाद पस्कँदै ‘एक्सट्रिम म्युजिक सिरिज’

सिरिजको पहिलो सिजनको पहिलो एपिसोडअन्तर्गत ‘कान्छी लुकिङ बम’ बोलको नयाँ गीतको आधिकारिक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा ब्रिजेश श्रेष्ठको र इभा गिरीको मुख्य अभिनय छ । ...

कान्तिपुर
बुढीगण्डकी बाढीको कहर [तस्बिरहरू]
ताजा खबर8 hours ago

बुढीगण्डकी बाढीको कहर [तस्बिरहरू]

सोमबार गोरखाका बाढी प्रभावित क्षेत्र आरुघाट, आर्खेत, जगत र शान्ति बजार पुग्दा यहाँका तटीय क्षेत्र खण्डहर बनेको देखियो । ...

कान्तिपुर
बुढीगण्डकी बाढीपछि फसेका १९ विदेशीसहित ३१४ जनाको उद्धार
ताजा खबर9 hours ago

बुढीगण्डकी बाढीपछि फसेका १९ विदेशीसहित ३१४ जनाको उद्धार

नेपाली २९५ र विदेशी १९ जनाको आइतबार र सोमबार उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ...

कान्तिपुर
सेलिब्रेटी क्रिकेट उत्सवको एन्थम सार्वजनिक
ताजा खबर9 hours ago

सेलिब्रेटी क्रिकेट उत्सवको एन्थम सार्वजनिक

नेपाली क्रिकेटलाई थप लोकप्रिय बनाउँदै विभिन्न क्षेत्रका व्यक्तित्व तथा क्रिकेटप्रेमीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य एन्थमले राखेको छ। ...

कान्तिपुर
जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक
ताजा खबर9 hours ago

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक

प्रमुख प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक र एसोसिएट पार्टनर याङ्गोको ब्रान्डिङसहित टिमको नयाँ जर्सी तयार पारिएको बोल्ट्सले जनाएको छ । ...

कान्तिपुर