सल्यानकाे बागचौरका तारादेव ओलीले वार्षिक २० हजारभन्दा बढी कुखुरा पाल्छन्, ४० रोपनी जग्गा थपेका छन् र यस वर्ष ७० लाख आम्दानीको लक्ष्य राखेका छन्।
१२ वर्षपछि घर फर्केर कृषि तथा पशुपालन, छोटो समयमै जिल्लाकै अब्बल किसान

Read Complete Original Article
Published originally on कान्तिपुर






