सुख्खायाममा विद्युत आपूर्ति व्यवस्थापन सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। प्राधिकरणले जनवरी २०२७ देखि मे २०२७ सम्म चौबिसै घण्टा (राउन्ड द क्लक–आरटीसी) विद्युत खरिद गर्ने गरी भारतीय विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक बोलपत्र माग गरेको हो। प्राधिकरणले आज शुक्रबार प्रकाशित गरेको...
एनटीपीसीले पुरानो दरमा बिजुली नदिएपछि विद्युत् प्राधिकरणले निकाल्यो सुख्खायामलाई १५० मेगावाट किन्न टेन्डर

Read Complete Original Article
Published originally on नेपालखबर


-7a3c785b-f23d-4e3b-9e59-5efe872fbde0.png&w=1200&q=75)



