Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Health & Wellness News

Health & Wellness Desk•Medical research, public health, medicine and wellness

CONTINUOUS HEALTH & WELLNESS FEED

Showing 16 stories
गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा
स्वास्थ्यJust now

गोलबजारमा निःशुल्क स्वास्थ्य शिविर, १९० जनाले लिए सेवा

सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ मा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट १९० जनाले स्वास्थ्य सेवा लिएका छन्। गरिब, विपन्न तथा दलित समुदायका नागरिकलाई लक्षित गरी वडा कार्यालयको आयोजना र नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो। शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, फिजियोथेरापी र जनरल मेडिसिनलगायतका सेवा प्रदान गरिएको थियो।... ...

हेल्थवाणी
संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा
स्वास्थ्यJust now

संस्थागत सुत्केरी बढाउन हरिनास गाउँपालिकाले दियो निःशुल्क एम्बुलेन्स सेवा

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी गर्भवतीलाई अस्पतालसम्म पुर्‍याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो। गर्भवतीलाई सहजपुरमा अस्पतालसम्म पुर्‍याएर सुरक्षित रूपमा सुत्केरी गराउनका लागि एम्बुलेन्स सेवा... ...

हेल्थवाणी
आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने
स्वास्थ्यJust now

आजको मौसम : कर्णाली र सूदुरपश्चिमका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली... ...

हेल्थवाणी
दुर्गम पापुङ गाउँमा प्रसूति केन्द्र सञ्चालनमा
स्वास्थ्यJust now

दुर्गम पापुङ गाउँमा प्रसूति केन्द्र सञ्चालनमा

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङकै एक दुर्गम क्षेत्र मिक्वाखोला गाउँपालिकाको पापुङमा प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । मिक्वाखोला–५ पापुङ... ...

गोरखापत्र
नेपालमै पहिलोपटक ‘कार–टी सेल’ थेरापीबाट रक्त क्यान्सरको उपचार, खुल्यो नयाँ सम्भावना
स्वास्थ्यJust now

नेपालमै पहिलोपटक ‘कार–टी सेल’ थेरापीबाट रक्त क्यान्सरको उपचार, खुल्यो नयाँ सम्भावना

काठमाडौं । नेपालमै विकास र उत्पादन गरिएको ‘कार–टी सेल’ प्रविधिबाट पहिलोपटक रक्त क्यान्सरका बिरामीको उपचार गरिएको छ। यस उपलब्धिले जटिल क्यान्सरको उपचार स्वदेशमै सम्भव बनाउने दिशामा नयाँ सम्भावना खोलेको छ। सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल) र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सहकार्यमा असोज ११ गते एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) अर्थात् रक्त क्यान्सर भएका बिरामीलाई कार–टी सेल थेरापी दिइएको हो। हेमाटो अन्कोलोजिस्ट ...

जनताटाइम्स
मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण अघि बढाइने : मन्त्री मेहता
स्वास्थ्य6 hours ago

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माण अघि बढाइने : मन्त्री मेहता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको काम अघि बढाइने बताएकी छन्। उनले मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने र भेदभाव गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिइन्। स्वास्थ्य पत्रकार मञ्च नेपालको आयोजना र कोसिस नेपालको सहकार्यमा सोमबार काठमाडौंमा आयोजित ‘मानसिक... ...

हेल्थवाणी
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क  सेवा  ललितपुर, २६ असोज। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो।  अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका बिरामीले निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्। आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक कठिनाइका कारण स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन समस्या भोगिरहेका बिरामीलाई लक्षित गरी यो पहल अघि बढाइएको अस्पतालले जनाएको छ।  यसै अवसरमा अस्पतालले ‘पिंक लाइट्स अफ होप २०२६’ कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा क्यान्सरमुक्त भएका व्यक्तिहरू र चिकित्सकहरूले गुलाबी मैनबत्ती प्रज्वलन गर्दै क्यान्सरविरुद्ध ऐक्यबद्धता व्यक्त गरेका थिए। ‘हरेक मैनबत्तीको आफ्नै कथा हुन्छ’ भन्ने सन्देशसहित आयोजित कार्यक्
स्वास्थ्य8 hours ago

ललितपुर। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ का सन्दर्भमा अस्पतालले यस्तो घोषणा गरेको हो। अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ देखि ३१ सम्म क्यान्सरका... ...

हेल्थवाणी
नेपालमा झन्डै ३० लाखलाई बाथरोगको समस्या
स्वास्थ्य11 hours ago

नेपालमा झन्डै ३० लाखलाई बाथरोगको समस्या

काठमाडौं । नेपालमा झन्डै ३० लाख मानिसमा बाथरोगको समस्या रहेको बाथरोग विशेषज्ञहरूले बताएका छन्। आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले उक्त तथ्य सार्वजनिक गरेका हुन्। नेपाल बाथरोगमैत्री समाजले विश्व बाथरोग दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा डा. पौडेलले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने बताए। समयमै उपचार नगरे शरीरका... ...

हेल्थवाणी
किष्ट क्यान्सर सेन्टर : प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
स्वास्थ्य11 hours ago

किष्ट क्यान्सर सेन्टर : प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

ललितपुर । किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ । अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो । अस्पतालका अनुसार सन् २०२६ […] ...

लोकपथ
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
स्वास्थ्य13 hours ago

तीस लाख नेपालीलाई बाथ रोगको समस्या

काठमाडौँ असोज २६ गते । झन्डै ३० लाख नेपालीलाई बाथ रोगको समस्या देखिएको छ । आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले सो तथ्य प्रकाश पार्नुभएको हो... ...

गोरखापत्र
नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते
स्वास्थ्य13 hours ago

नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालकसहित सात जना घाइते

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–४, ‘यस मोड’ नजिक सोमबार बिहान बस अनियन्त्रित भई पल्टिँदा सातजना घाइते भएका छन् । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको हो । करिब ४० देखि ४५ जना यात्रु सवार रहेको उक्त बस सडकमा पल्टिँदा सोही... ...

हेल्थवाणी
बाथ के हो ? कस्ता हुन्छन् लक्षण र कसरी गर्ने उपचार?
स्वास्थ्य20 hours ago

बाथ के हो ? कस्ता हुन्छन् लक्षण र कसरी गर्ने उपचार?

काठमाडौं । बाथरोग जोर्नी दुख्ने समस्यामा मात्रै सीमित छैन। यसले शरीरका विभिन्न अंगमा असर गर्न सक्छ। समयमै पहिचान र उपचार नगरेमा जोर्नीमा क्षति पुग्ने तथा दैनिक गतिविधिमा समेत समस्या हुन सक्छ। द हेल्थ शोमा बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तासँग गरिएको कुराकानीका आधारमा बाथरोगका लक्षण, कारण, बच्ने उपाय र उपचारबारे जानकारी प्रस्तुत गरिएको छ। बाथरोग विभिन्न प्रकारका... ...

हेल्थवाणी
बूढीगण्डकी बाढी : गोरखामा ५ जना बेपत्ता, ९ विदेशीसहित ९५ जनाको हेलिकप्टरमार्फत उद्धार
स्वास्थ्य20 hours ago

बूढीगण्डकी बाढी : गोरखामा ५ जना बेपत्ता, ९ विदेशीसहित ९५ जनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकास्थित सिर्दिङ्गे हिमालबाट खसेको ठूलो पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा भीषण बाढी आएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्लिङका २ महिला र ३ पुरुष गरी ५ जना सम्पर्कविहीन भएका छन् । बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाका ४ वटा हेलिकप्टर... ...

हेल्थवाणी
आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने
स्वास्थ्य20 hours ago

आजको मौसम : हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भू–भाग तथा देशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । देशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदुरपश्चिम प्रदेशको... ...

हेल्थवाणी
चुनौती बन्दै मानसिक स्वास्थ्य समस्या
स्वास्थ्य22 hours ago

चुनौती बन्दै मानसिक स्वास्थ्य समस्या

काठमाडौँ, असोज २६ गते । नेपालमा प्रत्येक १० जना वयस्कमध्ये एक जनामा जीवनको कुनै न कुनै समयमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमध्ये ध... ...

गोरखापत्र