Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

Health & Wellness News

Health & Wellness Desk•Medical research, public health, medicine and wellness
Filtered by Provider:हेल्थवाणी(16 stories)
Clear filter

हेल्थवाणी - HEALTH & WELLNESS FEED

Showing 16 stories
मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने
Health4d ago

मधुमेह भएका व्यक्तिले नियमित आँखा परीक्षण गराए दृष्टि गुम्ने जोखिम घटाउन सकिने

काठमाडौँ। मधुमेह भएका व्यक्तिले नियमित आँखाको परीक्षण गराए डायबेटिक रेटिनोप्याथीका कारण हुने दृष्टि क्षति तथा अन्धोपनबाट बच्न सकिने नेत्र विशेषज्ञले बताएका छन् । नेत्र विशेषज्ञ डा. रबा थापाका अनुसार मधुमेह पहिचान हुनासाथ चिकित्सकको सल्लाहअनुसार नियमित आँखाको परीक्षण गराउनु आवश्यक छ । मधुमेहले आँखाको पर्दा (रेटिना) मा रहेका रक्तनलीमा क्षति पुर्‍याउन सक्ने भएकाले... ...

हेल्थवाणी
कञ्चनपुरमा निःशुल्क आँखा शिविर, ४०३ जनाले लिए उपचार सेवा
Health4d ago

कञ्चनपुरमा निःशुल्क आँखा शिविर, ४०३ जनाले लिए उपचार सेवा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित रामटोलमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट ४०३ जना सर्वसाधारणले उपचार सेवा लिएका छन् । लायन्स क्लब अफ महाकाली इन्जिनियर्सले महेन्द्रनगर आँखा अस्पतालको सहयोगमा सञ्चालन गरेको शिविरमा स्थानीयको आँखा परीक्षण तथा उपचार गरिएको हो । शिविरमा आँखा जाँच गराएका मध्ये ४४ जनामा मोतिबिन्दुको समस्या पहिचान भएको महेन्द्रनगर... ...

हेल्थवाणी
सगरमाथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए
Health5d ago

सगरमाथा क्षेत्रमा चिसो बढेसँगै पर्यटक फर्किने क्रम तीव्र, एक सातामा १ हजार १८० बाहिरिए

काठमाडौं । हिउँदको चिसो बढ्दै गएसँगै सगरमाथा क्षेत्रबाट पर्यटक फर्किने क्रम तीव्र भएको छ। पछिल्लो एक सातामा हवाई मार्गबाट खुम्बु क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या त्यहाँ प्रवेश गर्ने पर्यटकको तुलनामा दोब्बरभन्दा बढी देखिएको छ। जिल्ला प्रहरी कार्यालयको साप्ताहिक तथ्याङ्कअनुसार पछिल्लो सात दिनमा हवाई मार्गबाट एक हजार १८० पर्यटक सगरमाथा क्षेत्रबाट बाहिरिएका छन् भने ५२९... ...

हेल्थवाणी
सहारा नेपालको ‘जीवन वरदान’ कार्यक्रमबाट दुई वर्षमा पाँच हजारभन्दा बढी लाभान्वित
Health5d ago

सहारा नेपालको ‘जीवन वरदान’ कार्यक्रमबाट दुई वर्षमा पाँच हजारभन्दा बढी लाभान्वित

झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको ‘जीवन वरदान’ स्वास्थ्योपचार कार्यक्रमबाट पछिल्लो दुई आर्थिक वर्षमा पाँच हजारभन्दा बढी सदस्य लाभान्वित भएका छन्। संस्थाले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा गरी पाँच हजार २०५ जना सदस्यलाई कुल १९ करोड ८३ लाख ३८ हजार ९७२ रुपैयाँ बराबरको स्वास्थ्योपचार सेवा निःशुल्क उपलब्ध गराएको छ। संस्थाका अध्यक्ष छविलाल... ...

हेल्थवाणी
आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने
Health5d ago

आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

काठमाडौं । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमानअनुसार हाल कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो मधेश र कोशी प्रदेशसहित गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी... ...

हेल्थवाणी
Sponsored StoryAd
आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड
Health5d ago

आधारभूत स्वास्थ्य सेवा प्याकेज पुनरावलोकन गरिने, प्रमाणमा आधारित निर्णयमा मन्त्री मेहताको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आधारभूत स्वास्थ्य सेवा प्याकेजको पुनरावलोकन तथा प्रभावकारी कार्यान्वयनका लागि तथ्य र प्रमाणमा आधारित निर्णय लिनुपर्ने बताएकी छन्। ‘Basic Health Services in Nepal: Priority Setting and Essential Health Interventions’ विषयक अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री मेहताले संविधानले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको हक... ...

हेल्थवाणी
स्तन क्यान्सर समयमै पहिचान भए निको हुने सम्भावना बढी
Health5d ago

स्तन क्यान्सर समयमै पहिचान भए निको हुने सम्भावना बढी

काठमाडौँ। स्तन क्यान्सरको समयमै पहिचान र उपचार गर्न सके निको हुने सम्भावना बढ्ने भएकाले यसबारे जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन् । महिलामा देखिने प्रमुख क्यान्सरमध्ये स्तन क्यान्सर पनि एक हो । अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्था (आईएआरसी) को ग्लोबोक्यान २०२४ प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर २४ लाख ३४ हजार ८७ जनामा नयाँ स्तन क्यान्सर... ...

हेल्थवाणी
अत्यधिक गर्मी र वन विनाशले चमेराबाट मानिसमा रोग सर्ने जोखिम बढ्दै
Health5d ago

अत्यधिक गर्मी र वन विनाशले चमेराबाट मानिसमा रोग सर्ने जोखिम बढ्दै

जलवायु परिवर्तन, अत्यधिक गर्मी र वन विनाशका कारण चमेराबाट मानिसमा सर्न सक्ने घातक रोगको जोखिम बढ्न सक्ने एक अध्ययनले देखाएको छ। अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनअनुसार बढ्दो तापक्रम, वन विनाश र जैविक विविधतामा आएको ह्रासले प्राकृतिक पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ। यसले चमेराको वासस्थान र आहारमा परिवर्तन ल्याउनुका साथै... ...

हेल्थवाणी
पनौती नगर अस्पतालको सेवा विस्तार र व्यवस्थापन सुधारमा मुख्यमन्त्रीको जोड
Health6d ago

पनौती नगर अस्पतालको सेवा विस्तार र व्यवस्थापन सुधारमा मुख्यमन्त्रीको जोड

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले काभ्रेपलाञ्चोकको पनौतीस्थित नगर अस्पतालको स्थलगत निरीक्षण गरेका छन्। शुक्रबार अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री थापाले अस्पतालको वर्तमान अवस्था, स्वास्थ्य सेवा प्रवाह, भौतिक पूर्वाधार तथा उपलब्ध स्वास्थ्य सुविधाबारे जानकारी लिएका थिए। निरीक्षणका क्रममा उनले नागरिकलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य... ...

हेल्थवाणी
आजको मौसम : देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
Health6d ago

आजको मौसम : देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी... ...

हेल्थवाणी
नेपाली सेनाद्वारा निस्शुल्क स्वास्थ्य शिविर
Health6d ago

नेपाली सेनाद्वारा निस्शुल्क स्वास्थ्य शिविर

सङ्खुवासभा। आजको एकादशी मेलामा सेनाले निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पूर्वको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामनास्थित खाँदबारी नगरपालिका–९ सङ्खुवासभामा उक्त शिविर सञ्चालन भएको हो । शिविरमा ५०० व्यक्तिले निस्शुल्क स्वास्थ्य परीक्षण गराउनुभएको थियो । शिविर नेपाली सेनाको इन्द्र दल गुल्मको आयोजना तथा नं २ बाहिनी अड्डाअन्तर्गतको नं २... ...

हेल्थवाणी
Sponsored StoryAd
रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माण आवश्यक : स्वास्थ्यमन्त्री मेहता
Health6d ago

रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माण आवश्यक : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ वातावरण निर्माणमा जोड दिनुपर्ने बताए। प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन २०२६ लाई आज सम्बोधन गर्दै मन्त्री मेहताले रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकता दिएर स्वस्थ तथा अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो स्वास्थ्य रणनीति... ...

हेल्थवाणी
धादिङको रुबीभ्यालीमा जिप दुर्घटना, घाइतेको हेलिकप्टरमार्फत उद्धार
Health6d ago

धादिङको रुबीभ्यालीमा जिप दुर्घटना, घाइतेको हेलिकप्टरमार्फत उद्धार

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ बोराङ कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गएराति करिब २ बजे बतासे फेदीबाट बोराङतर्फ उकालो चढ्दै गरेको बा।प्र। ०२०३३ च ७१६९ नम्बरको बोलेरो अनियन्त्रित भई करिब चार सय मिटर तल खसेको हो। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया... ...

हेल्थवाणी
सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!
Health1w ago

सुत्नुअघि यी खानेकुरा खाँदा निद्रामा हुन सक्छ सुधार!

हामीमध्ये कैयौँलाई थाहा छ पेट भरिने गरी खाना खाएर सुत्न जाँदा त्यसले हाम्रो निद्रालाई असर पार्न सक्छ। हामीले के खान्छौँ र कतिबेला खान्छौँ भन्ने व्यवहारले राम्रोसँग निद्रा पार्न सहयोग पुर्‍याउन सक्छ। हामी धेरै खानेकुरा खाएर सुतेको भोलिपल्ट थकित भएको अनुभव गर्दै उठेका हुन्छौँ।ठूलो मात्रामा गरिष्ठ भोजन पचाउनका लागि आवश्यक अतिरिक्त ऊर्जाले हाम्रो निद्रालाई प्रभावित... ...

हेल्थवाणी
लुम्बिनीका १० जिल्ला कुष्ठरोगको उच्च जोखिममा, बालबालिकामा समेत सङ्क्रमण
Health1w ago

लुम्बिनीका १० जिल्ला कुष्ठरोगको उच्च जोखिममा, बालबालिकामा समेत सङ्क्रमण

बाँके । लुम्बिनी प्रदेशका १० जिल्ला कुष्ठरोगको जोखिममा रहेको पाइएको छ। मधेस प्रदेशपछि लुम्बिनी कुष्ठरोगको दोस्रो उच्च जोखिममा रहेको प्रदेश बनेको छ। आइएनएफ नेपालका मेडिकल सर्भिसेज निर्देशक डा. अरुणकुमार बुढाका अनुसार रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीलगायत जिल्लामा कुष्ठरोगको जोखिम उच्च छ। नेपालमा कुष्ठरोग देखिएका १८ जिल्लामध्ये १० जिल्ला बाँकेको साइनिङ... ...

हेल्थवाणी
Advertisement

LATEST NEWS

View all

COUNTRY EDITIONS

14

Download Multikhabar App

All headlines & verified news in one place

Get it on Google Play
Advertisement