धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ बोराङ कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गएराति करिब २ बजे बतासे फेदीबाट बोराङतर्फ उकालो चढ्दै गरेको बा।प्र। ०२०३३ च ७१६९ नम्बरको बोलेरो अनियन्त्रित भई करिब चार सय मिटर तल खसेको हो। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया...
धादिङको रुबीभ्यालीमा जिप दुर्घटना, घाइतेको हेलिकप्टरमार्फत उद्धार

Read Complete Original Article
Published originally on हेल्थवाणी






