Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
हेल्थवाणी

हेल्थवाणी

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from हेल्थवाणी.

Headlines from हेल्थवाणी

डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर जटिलता, जीवन जोखिममा पर्न सक्ने अस्पतालको चेतावनी
Health7h ago

डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर जटिलता, जीवन जोखिममा पर्न सक्ने अस्पतालको चेतावनी

इलाम। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जिल्ला अस्पताल इलामले उनको स्वास्थ्य अवस्था ‘लाइफ थ्रेटनिङ’ अर्थात् ज्यान जोखिममा पर्न सक्ने अवस्थामा पुगेको जनाएको छ। आइतबार अस्पतालको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मेडिकल सुपरिटेन्डेन्ट डा. अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था... ...

हेल्थवाणी
पर्वत अस्पतालमा नर्सिङ कर्मचारीमाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग
Health10h ago

पर्वत अस्पतालमा नर्सिङ कर्मचारीमाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग

पर्वत। पर्वतको कुश्मास्थित प्रादेशिक अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात तथा दुर्व्यवहार भएको छ। उपचाररत बिरामीका आफन्तले मादक पदार्थ सेवन गरी नर्सिङ कर्मचारीमाथि गालीगलौज, हातपात तथा कुटपिट गरेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासनका अनुसार २०८३ कात्तिक १५ गते (आज) बिहान १२ः०५ बजे अन्तरंग विभागमा उपचाररत कुश्मा नगरपालिका–२ का एक बिरामीको... ...

हेल्थवाणी
बाराको फेटा घटनाका घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, टिचिङमा उपचार जारी
Health10h ago

बाराको फेटा घटनाका घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, टिचिङमा उपचार जारी

काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय बालक आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनलाई आइतबार (आज ) नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ल्याइएको हो। यसअघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा चिकित्सकले... ...

हेल्थवाणी
‘फेरटिन फेस’ के हो? डार्क सर्कलदेखि कपाल झर्नुसम्म, आइरनको कमीसँग कस्तो छ सम्बन्ध?
Health18h ago

‘फेरटिन फेस’ के हो? डार्क सर्कलदेखि कपाल झर्नुसम्म, आइरनको कमीसँग कस्तो छ सम्बन्ध?

"के तपाईँको पनि फेरटिन अनुहार छ?" एक युवतीले टिकटकमा आफ्नो डार्क सर्कल(आँखा गाडिएर वरपर कालो देखिनु), फुस्रो अनुहार र पातलो कपाल देखाउँदै सोधिन्। उनले पहिला र अहिलेको फोटो पनि राखेकी थिइन्। यी कन्टेन्ट क्रिएटरले आफ्नो आइरनको मात्रालाई यी कुराहरूसँग जोडेर देखाएकी थिइन्। यो टिकटक र इन्स्टाग्राममा देखिएका धेरै भिडिओ‌मध्ये एक हो जसमा मानिसहरूले शरीरमा आइरन जम्मा गर्ने... ...

हेल्थवाणी
शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार
Health19h ago

शिवपुरीमा निःशुल्क दन्त शिविर, ६६ जनाको दन्त परीक्षण तथा उपचार

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६, समुद्रदेवीमा आयोजित निःशुल्क दन्त शिविरमा ६६ जनाले दाँतको परीक्षण तथा उपचार गराएका छन्। शिविरमा दाँत निकाल्ने, भर्ने तथा सफा गर्नेलगायतका सेवा प्रदान गरिएको थियो। बीएम फाउन्डेसनको आयोजनामा तथा रोटरी क्लब अफ न्यातपोल, रोटरी क्लब अफ ग्रिनल्यान्ड काठमाडौं, रोटरी क्लब अफ बूढानीलकण्ठ र रोटरी क्लब अफ काठमाडौं नर्थको सहआयोजनामा... ...

हेल्थवाणी
२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
Health19h ago

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै इलाममा २५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि इलाम अस्पताल पु¥याइएको छ । सत्याग्रह सुरु भएको तेस्रो दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि शनिबार अस्पताल लगिएको हो । पानी मात्र पिएर सत्याग्रहमा रहेका केसीको रगतमा चिनी (सुगर) को मात्रा घटेको र बोल्नसमेत कठिनाइ... ...

हेल्थवाणी
अर्नब चक्रवातको प्रभाव कमजोर
Health19h ago

अर्नब चक्रवातको प्रभाव कमजोर

काठमाडौं । अर्नब चक्रवातको अवशेषस्वरूप पश्चिम नेपालनजिक सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर बन्दै गएको छ। यससँगै देशभरको मौसममा क्रमिक सुधार हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल माथिल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मात्र रहेको छ। अहिले लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली... ...

हेल्थवाणी
जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा
Health1d ago

जिल्ला अस्पतालमा विशेषज्ञ सेवा नहुँदा बिरामी मर्कामा

हुम्ला । जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीको उपचारमा समस्या भएको छ। अर्को विशेषज्ञ चिकित्सकको व्यवस्था नगरी कार्यरत चिकित्सकको सरुवा गरिएपछि अस्पतालमा सेवा प्रभावित भएको हो। विशेषज्ञ चिकित्सक भएको भए जिल्लामै सुत्केरी गराउन सकिने गर्भवती महिलालाई सुर्खेत पठाउनुपरेको थियो। यसअघि त्यस्तै व्यथा लागेकी गर्भवती अस्पतालमा आएमा सुत्केरी गराउन... ...

हेल्थवाणी
अस्पताल उद्घाटनको विरोधमा झडप, प्रहरीको गोली लाग्दा १६ वर्षीय किशोर घाइते
Health1d ago

अस्पताल उद्घाटनको विरोधमा झडप, प्रहरीको गोली लाग्दा १६ वर्षीय किशोर घाइते

बारा । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनको विषयलाई लिएर भएको विवादले उग्र रूप लिएपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक १६ वर्षीय किशोर गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्थानीय आदित्य पासवान रहेका छन् । उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिएका छन् । अस्पतालमा... ...

हेल्थवाणी
चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय
Health1d ago

चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय

सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र... ...

हेल्थवाणी
पाठेघर जोगाएर उपचार सम्भव छ? प्रा. डा. जगेश्वर गौतमसँग विशेष कुराकानी((भिडियोसहित)
Health1d ago

पाठेघर जोगाएर उपचार सम्भव छ? प्रा. डा. जगेश्वर गौतमसँग विशेष कुराकानी((भिडियोसहित)

महिलामा पाठेघरसम्बन्धी समस्या, पाठेघरको शल्यक्रिया तथा प्रजनन स्वास्थ्यबारे विभिन्न जिज्ञासा र भ्रम रहेका हुन्छन्। पाठेघरमा समस्या देखिँदैमा निकाल्नुपर्ने हो कि होइन? दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया कति प्रभावकारी हुन्छ? पाठेघर जोगाएर उपचार गर्न सम्भव छ कि छैन? यसै विषयमा हामीले द हेल्थ शो मा प्रा. डा. जगेश्वर गौतमसँग विशेष कुराकानी गरेका छौँ। कुराकानीमा पाठेघरको... ...

हेल्थवाणी
आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना
Health1d ago

आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। भोलि अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने देखिन्छ। हाल देशभर साधारणतया बादल लाग्नेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ । आज दिउँसो कोशी, मधेश,... ...

हेल्थवाणी
एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर
Health2d ago

एलडीसी स्तरोन्नतिको अवधि थपियो, स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बन्ने अवसर

काठमाडौं । नेपालले अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति हुने तयारीका लागि थप समय पाएकोमा नेपाल औषधि उत्पादक संघ (एपोन) ले स्वागत गरेको छ। संघले यसलाई स्वदेशी औषधि उद्योगको विकास, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि र अत्यावश्यक औषधिमा आत्मनिर्भर बन्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मत रूपमा प्रस्ताव ८१/ एल.८ पारित गर्दै... ...

हेल्थवाणी
मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु
Health2d ago

मधेशमा मृगौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

काठमाडौं/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो। चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत... ...

हेल्थवाणी
नेपाल मेडिकल कलेजमा जागिरको अवसर, डाक्टरदेखि नर्स र प्राविधिकसम्म कर्मचारी माग
Health2d ago

नेपाल मेडिकल कलेजमा जागिरको अवसर, डाक्टरदेखि नर्स र प्राविधिकसम्म कर्मचारी माग

काठमाडौं । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक तथा प्रशासनिक क्षेत्रका विभिन्न पदमा कर्मचारी माग गरेको छ। कलेजले सहायक प्राध्यापकदेखि स्टाफ नर्स, प्राविधिक तथा प्रशासनिक कर्मचारीसम्मका पदमा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। कलेजले प्रकाशित गरेको सूचनाअनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक,... ...

हेल्थवाणी
जाडो सुरु भएसँगै घट्न थाल्यो डेङ्गी सङ्क्रमण
Health2d ago

जाडो सुरु भएसँगै घट्न थाल्यो डेङ्गी सङ्क्रमण

वर्षायाम सकिएर जाडोयाम सुरु भएसँगै गण्डकी प्रदेशमा डेङ्गीको सङ्क्रमण दर उल्लेख्य रूपमा घट्न थालेको छ।प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार यस वर्ष सबैभन्दा बढी गत अगस्टमा १ हजार २७४ जनामा डेङ्गी पुष्टि भएकोमा अक्टोबर लागेयता त्यो सङ्ख्या घटेर ४२५ मा सीमित भएको छ। केन्द्रका महानिर्देशक मनमोहन मिश्रका अनुसार जुलाईदेखि बढ्न थालेको सङ्क्रमण सेप्टेम्बरमा १ हजार १९१... ...

हेल्थवाणी
चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
Health2d ago

चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालका विभिन्न भागमा देखिन थालेको छ। हिजोदेखि नै देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाले आज... ...

हेल्थवाणी
इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु
Health3d ago

इलाममा मेडिकल कलेज सञ्चालनको माग गर्दै डा. गोविन्द केसीद्वारा सत्याग्रह सुरु

इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्। इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्। डा. केसीले इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्। पूर्वी पहाडी... ...

हेल्थवाणी
मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता
Health3d ago

मन्त्री मेहताद्वारा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ। बिहीबार सम्झौता गर्नुहुँदै मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र... ...

हेल्थवाणी
रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, के भन्छन् चिकित्सक ?
Health3d ago

रक्सी र चुरोटजस्तै इनर्जी ड्रिङ्क्सको पनि लत लाग्न सक्छ, के भन्छन् चिकित्सक ?

काठमाडौं । थकान हटाउन, फुर्तिलो हुन र शरीरमा ऊर्जा बढाउन भन्दै युवा पुस्तामाझ इनर्जी ड्रिङ्क्सको सेवन बढ्दो छ । विशेषगरी बालबालिकाहरुले स्वादिलो मानेर सेवन गर्ने यस्ता पेय पदार्थले मानव स्वास्थ्यमा कति असर पारिरहेको छ भन्ने कुरा गौण मानिएको छ । यतिबेला नेपालका ठूला र महत्वपूर्ण कार्यक्रम, चाडपर्व एवम विशेष अवसरमा इनर्जी ड्रिङ्क्स कम्पनीहरुले आक्रामक प्रचार र ठूलो... ...

हेल्थवाणी