काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय बालक आदित्य पासवानलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनलाई आइतबार (आज ) नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ल्याइएको हो। यसअघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा चिकित्सकले...
बाराको फेटा घटनाका घाइते बालकलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, टिचिङमा उपचार जारी

Read Complete Original Article
Published originally on हेल्थवाणी






