Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Technology News

Technology Desk•Gadgets, software, computing, and digital transformation

CONTINUOUS TECHNOLOGY FEED

Showing 16 stories
चीनको बिवाईडीले फ्रान्समा नयाँ सवारी साधन कारखाना स्थापना गर्ने योजनामा
प्रविधिJust now

चीनको बिवाईडीले फ्रान्समा नयाँ सवारी साधन कारखाना स्थापना गर्ने योजनामा

चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बिवाईडीले युरोपमा स्थापना गर्न लागिएका दुई नयाँ कारखानामध्ये एउटाका लागि फ्रान्सलाई विचार गरिरहेको छ। युरोपले आफ्ना सवारी निर्माताहरूलाई कम लागतका सवारी साधनहरूसँगको प्रतिस्पर्धाबाट जोगाउने प्रयासस्वरूप सन् २०२४ देखि चिनियाँ विद्युतीय सवारी साधन (ईभी) आयातमा भन्सार शुल्क लगाउँदै आएको छ। यस हप्ता हुने ‘पेरिस अटो शो’ अघि बिएफएम टेलिभिजनसँग कुरा गर्दै बिवाईडीकी उपाध्यक्ष स्टेला लीले भनिन्, “फ्रान्स छनोट ...

टेक्नोलोजी खबर
विमानको उचाइमा पावर बैंकमा आगलागी हुने वा विस्फोट हुने जोखिम किन हुन्छ ?
प्रविधिJust now

विमानको उचाइमा पावर बैंकमा आगलागी हुने वा विस्फोट हुने जोखिम किन हुन्छ ?

काठमाडौं । दिल्लीबाट चेन्नईका लागि उडेको इन्डिगो एयरलाइन्सको विमानमा हालै एक यात्रुको पावर बैंकमा अचानक आगलागी भएको घटना सार्वजनिक भएको छ । विमान करिब ३५ हजार फिटको उचाइमा उडिरहेका बेला ओभरहेड लगेज कम्पार्टमेन्टमा राखिएको पावर बैंकबाट धुवाँ र आगो निस्किएपछि यात्रुहरू त्रसित भएका थिए ।विमानका केबिन क्रूले तत्काल आगो नियन्त्रणमा लिएका थिए भने पाइलटले विमानलाई हैदराबादमा आपत्कालीन अवतरण गराएका थिए ...

आइसिटी समाचार
मोबाइल कम्युनिकेसनका अनुसन्धाता डा. वेद प्रसाद काफ्ले
प्रविधिJust now

मोबाइल कम्युनिकेसनका अनुसन्धाता डा. वेद प्रसाद काफ्ले

काठमाडौं । जापानमा बसेर इन्टरनेट र मोबाइल कम्युनिकेशनमा सफल अनुसन्धाताको पगरी पाएका नेपाली हुन्, डा. वेदप्रसाद काफ्ले।भारतबाट स्नातकमा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्समा बीई इन्जिनियरिङ गरेका काफ्लेले दक्षिण कोरियाबाट कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन गरेका छन् ।कोरियामा मास्टर्स सकेपछि काफ्लेलाई सामसङ कम्पनीले भारतमा सामसुङको बजार प्रमुख भएर काम गर्न प्रस्ताव राखेको थियो । तर, मार्केटिङमा कम र पढ्‌ने, पढाउने कार्यमा बढ्ता ...

आइसिटी समाचार
त्रिवि बदलिँदै : मोबाइल एपदेखि डिजिटल परीक्षा प्रणालीसम्म, नयाँ नीति सार्वजनिक
प्रविधिJust now

त्रिवि बदलिँदै : मोबाइल एपदेखि डिजिटल परीक्षा प्रणालीसम्म, नयाँ नीति सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान विस्तार, डिजिटल प्रविधिको प्रयोग र प्रशासनिक संरचनामा सुधार गर्ने उद्देश्यसहित चालु आर्थिक वर्षका लागि नयाँ नीति तथा कार्यक्रम अघि सारेको छ । विश्वविद्यालयलाई आधुनिक, प्रविधिमैत्री, अनुसन्धानमुखी र आर्थिक रूपमा सबल बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम प्रस्ताव गरिएका छन् ।त्रिविका सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न विश्वविद्यालय सभामा प्रस्तुत ...

आइसिटी समाचार
गुराँस लघुवित्तको १० प्रतिशत लाभांश प्राप्तीका लागि आजसम्म शेयर किन्नुपर्ने
प्रविधिJust now

गुराँस लघुवित्तको १० प्रतिशत लाभांश प्राप्तीका लागि आजसम्म शेयर किन्नुपर्ने

२७ असोज, काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्ने १० प्रतिशत लाभांश प्राप्त गर्न आज असोज २७ गतेसम्म शेयर खरिद गर्नुपर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् […] The post गुराँस लघुवित्तको ...

आइसिटी फ्रेम
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन
प्रविधिJust now

वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन

२७ असोज, काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न २७ वटा व्यापारिक फर्म तथा उद्योगहरूमा अनुगमन तथा निरीक्षण गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम सोमबार गरिएको अनुगमनका क्रममा कैफियत भेटिएका ३ वटा फर्मलाई जरिवाना गरिएको छ भने ३ वटालाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ […] The post वाणिज्य विभागद्वारा ...

आइसिटी फ्रेम
नोकियाले आफ्नो मल्टी-पीओएन लाइन कार्डमा ५०जी पीओएन प्रविधि थप्यो
प्रविधिJust now

नोकियाले आफ्नो मल्टी-पीओएन लाइन कार्डमा ५०जी पीओएन प्रविधि थप्यो

दूरसञ्चार कम्पनीहरूले अब आफ्नो आवश्यकताअनुसार पीओएन अर्थात् प्यासिभ अप्टिकल नेटवर्क प्रविधि छनोट गर्न र माग बढ्दै जाँदा ब्रोडब्यान्ड सेवाको गति बढाउन सक्नेछन्। यसका लागि पुरानो उपकरण हटाएर नयाँ उपकरण जडान गर्नुपर्ने छैन। नोकियाको पछिल्लो मल्टी-पीओएन लाइन कार्डले प्रत्येक १६ पोर्टमा जीपीओएन, १०जी र २५जी पीओएनसँगै ५०जी पीओएन प्रविधिलाई पनि समर्थन गर्छ। यी प्रविधिलाई आवश्यकताअनुसार विभिन्न संयोजनमा प्रयोग गर्न सकिन्छ। नोकियाका अनुसार यो ...

टेक्नोलोजी खबर
उद्योगको विद्युत् लागत घटाउन खुला पहुँचको बाटो खुल्दै
प्रविधिJust now

उद्योगको विद्युत् लागत घटाउन खुला पहुँचको बाटो खुल्दै

काठमाडौं । उद्योग धन्दाहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको... ...

सिंहदरबार न्युज
स्विडिस टेलिकम अपरेटर टेलियाले ९०० कर्मचारी कटौती गर्ने
प्रविधिJust now

स्विडिस टेलिकम अपरेटर टेलियाले ९०० कर्मचारी कटौती गर्ने

स्विडिस टेलिकम अपरेटर टेलियाले आफ्नो काम गर्ने तरिकामा पुनर्संरचना गर्ने योजना बनाएको छ। यसअन्तर्गत सञ्चालनलाई स्थानीयकरण गर्नुका साथै ९०० कर्मचारी कटौती गरिनेछ। कम्पनीले यसबाट वार्षिक १ अर्ब स्विडिस क्रोनर (एसईके) कुल बचत गर्ने लक्ष्य राखेको छ। टेलियाले आफ्नो साझा प्रविधि एकाइबाट मुख्य रूपमा करिब २२० पद सम्बन्धित देशका एकाइमा स्थानान्तरण गर्ने योजना बनाएको छ। साथै, कम्पनीका सबै एकाइमा गरी ९०० पद ...

टेक्नोलोजी खबर
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा
प्रविधिJust now

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

२७ असोज, काठमाडौं। किष्ट शिक्षण अस्पतालअन्तर्गत किष्ट क्यान्सर सेन्टरले क्यान्सरका बिरामीलाई लक्षित गर्दै निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ। अस्पतालले प्यालिएटिभ केयर सेवा सुरु गरेको एक वर्ष पूरा भएको अवसर तथा अक्टोबर महिनामा मनाइने स्तन क्यान्सर सचेतना अभियान ‘पिंक अक्टोबर’ को सन्दर्भमा यस्तो घोषणा गरेको हो। अस्पतालका अनुसार सन् २०२६ अक्टोबर १२ […] The post किष्ट क्यान्सर ...

आइसिटी फ्रेम
स्मार्टफोनको मूल्य २० देखि २५ प्रतिशतसम्म बढ्यो: चाडपर्वमा सोचेजस्तो अफर पनि छैन, व्यापार पनि छैन
प्रविधिJust now

स्मार्टफोनको मूल्य २० देखि २५ प्रतिशतसम्म बढ्यो: चाडपर्वमा सोचेजस्तो अफर पनि छैन, व्यापार पनि छैन

-सदीक्षा आचार्य दशैं-तिहार तथा छठ पर्वलाई लक्षित गर्दै स्मार्ट फोनको व्यापार बढ्ने अपेक्षा गरे पनि यस वर्ष बजारमा खासै चहलपहल भने देखिएको छैन। स्मार्ट फोनको मूल्यमा भएको वृद्धि र खरिद क्षमतामा परेको असरका कारण चाडपर्वको समयमा समेत व्यापार सुस्त रहेको व्यवसायीहरु बताउँछन्। न्यूरोडमा रहेको ताम्राकार कम्प्लेक्समा स्मार्ट फोनको व्यवसाय गर्दै आएका सी मण्डलका अनुसार गत वर्षको तुलनामा यस वर्ष स्मार्ट फोनको व्यापार ३० ...

टेक्नोलोजी खबर
इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक
प्रविधिJust now

इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

२७ असोज, काठमाडौं। विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ । ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल सन्देशसहित सुरु गरिएको क्याम्पेनले यात्रुहरूलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता प्रदान गर्नुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने इनड्राइभको […] The post इनड्राइभको ‘भाडामा ...

आइसिटी फ्रेम
सामसङ ग्यालेक्सी एस२७ अल्ट्रामा क्वालकमको प्रोसेसर मात्र प्रयोग हुन सक्ने रिपोर्ट
प्रविधिJust now

सामसङ ग्यालेक्सी एस२७ अल्ट्रामा क्वालकमको प्रोसेसर मात्र प्रयोग हुन सक्ने रिपोर्ट

सामसङ ग्यालेक्सी एस२७ सिरिजका अन्य मोडलमा केही बजारमा एक्सिनोस चिप प्रयोग हुने अपेक्षा गरिए पनि आगामी ग्यालेक्सी एस२७ अल्ट्रामा भने क्वालकमको प्रोसेसर मात्र प्रयोग हुन सक्ने देखिएको छ। आन्तरिक स्रोतबाट प्राप्त नयाँ जानकारीअनुसार यस्तो सम्भावना देखिएको टेलिग्राफले उल्लेख गरेको छ। यद्यपि सामसङले यसबारे अन्तिम निर्णय गरिसकेको छैन। ग्यालेक्सी एस सिरिजको प्रत्येक नयाँ पुस्तामा प्रोसेसरको छनोट प्रमुख विषय बन्दै आएको छ। यसपटक सामसङको ...

टेक्नोलोजी खबर
टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ को नाम परिवर्तन गरेर किन ‘असिस्टेड ड्राइभिङ’ राख्यो?
प्रविधिJust now

टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ को नाम परिवर्तन गरेर किन ‘असिस्टेड ड्राइभिङ’ राख्यो?

विद्युतीय सवारी निर्माता टेस्लाले यूरोपेली वेबसाइटहरूमा आफ्नो ‘फुल सेल्फ ड्राइभिङ’ सुविधालाई ‘टेस्ला असिस्टेड ड्राइभिङ’ भन्न थालेको छ। नियामक निकायहरूले भ्रामक भनेको नाम हटाउँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले उक्त सफ्टवेयरलाई यूरोपेली संघभरि प्रयोगको अनुमति दिलाउन प्रयास गरिरहेका छन्। जर्मनीले मंगलबार टेस्लाले नयाँ नाम अपनाउन प्रस्ताव गरेको बताएपछि यो नाम परिवर्तन गरिएको हो। मस्कले स्वचालित रूपमा सवारी चलाउने यो प्रविधिलाई कम्पनीको ...

टेक्नोलोजी खबर
शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित
प्रविधि48 minutes ago

शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

शशिला मोटर्स प्रा.लि.ले आयोजना गरेको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ। काठमाडौंको कलंकी मैत्रीनगरस्थित नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको विद्युतीय सवारीसाधन (ईभी) सर्भिस सेन्टर ‘शशिला सर्भिस सेन्टर’ मा सञ्चालित क्याम्पबाट हाइगर, किटोन, फराइजनलगायत ब्रान्डका सयभन्दा बढी ग्राहक लाभान्वित भएका छन्। कम्पनीका अनुसार ईभी सर्भिसिङमा केन्द्रित शशिला सर्भिस सेन्टर आधुनिक प्रविधि र सुविधासम्पन्न पूर्वाधारसहित सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। सेन्टरमा २० वटा ...

टेक्नोलोजी खबर