Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

Business News

Business Desk•Corporate updates, startups, venture capital, and trade

CONTINUOUS BUSINESS FEED

Showing 16 stories
कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता
Economy & BusinessJust now

कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ मंसिर १० देखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई ८ लाख ९० हजार कित्ता

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल ८ लाख ९० हजार कित्ता सेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार दुवै स… ...

आर्थिक न्यूज
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Economy & BusinessJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको ...

आजको अर्थ
आज कस्तो रहला देशभरको मौसम ?
Economy & BusinessJust now

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं- हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रणालीका कारण मुलुकका हिमाली तथा पहाडी भू-भागमा बादल लाग्नुका साथै तराई क्षेत्रमा तुवाँलो देखिएको छ। महाशाखाका ...

आजको अर्थ
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह: ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’
Economy & BusinessJust now

कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह: ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’

अन्ताल्या (टर्किए) । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ लाई सफल बनाउन सबै पक्ष राष्ट्रलाई वार्तामा लचकता अपनाउन र रणनीतिक ढिलाइ नगर्न आग्रह गरेका छन् ।   कोप–३१ को मध्यबिन्दुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षको सहमति र सम्झौताबिना सामूहिक सफलता सम्भव नहुने बताए । “प्रत्येक पक्षबाट सम्झौता र … ...

आर्थिक न्यूज
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ
Economy & BusinessJust now

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप  बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका छन् । पर्यटकको आगमन बढेपछि बन्दीपुर बजारमा चहलपहल निकै बढेको छ । होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ भने बास बस्ने ठाउँ नपाए… ...

आर्थिक न्यूज
आज अमेरिकी एक डलरको बिक्री मूल्य १५१ रुपैयाँ ०९ पैसा, अन्य देशको मुद्रालाई कति ?
Economy & BusinessJust now

आज अमेरिकी एक डलरको बिक्री मूल्य १५१ रुपैयाँ ०९ पैसा, अन्य देशको मुद्रालाई कति ?

काठमाडौँ / नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा ...

अर्थडबली
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Economy & BusinessJust now

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ / हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा ...

अर्थडबली
आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य यथावत्, जापानी येन कमजोर
Economy & BusinessJust now

आजको विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको मूल्य यथावत्, जापानी येन कमजोर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ […] ...

लोकपथ
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
Economy & BusinessJust now

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण देशका विभिन्न हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली भूभागमा सामान्यतया बादल लागेको छ । त्यस्तै, अन्य पहाडी भू… ...

आर्थिक न्यूज
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुँदै
Economy & BusinessJust now

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुँदै

काठमाडौं । सूर्य उपासनाको महापर्व छठको अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक पूजा–आराधना गरी अर्घ्य अर्पण गरिँदै छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको औपचारिक समापन हुँदैछ । छठ पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठी अर्थात् हिजो आइतबार व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ अस्ताउँ… ...

आर्थिक न्यूज
कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र
Economy & Business20m ago

कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध, यात्रु बीच बाटोमै अलपत्र

गुल्मी । सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से खण्डमा सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसेपछि आइतबार बेलुकादेखि सडक पूर्ण रूपमा बन्द भएको हो । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार तीन दिनअघि मात्रै सञ्चालनमा आएको सडकमा पुनः पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो … ...

आर्थिक न्यूज

COUNTRY EDITIONS

14

Download Multikhabar App

All headlines & verified news in one place

Get it on Google Play