Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Business News

Business Desk•Corporate updates, startups, venture capital, and trade
Filtered by Provider:आजको अर्थ(16 stories)
Clear filter

आजको अर्थ - BUSINESS FEED

Showing 16 stories
पोखरामा दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न हाटबजार सञ्चालन
अर्थतन्त्रJust now

पोखरामा दसैँका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको ...

आजको अर्थ
नवरात्रको तेस्रो दिन : ललितपुरमा दुर्गा भवानीको मूर्ति स्थापना (तस्बिरहरू)
अर्थतन्त्रJust now

नवरात्रको तेस्रो दिन : ललितपुरमा दुर्गा भवानीको मूर्ति स्थापना (तस्बिरहरू)

काठमाडौं- बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज मंगलबार नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा घरघरमा श्रद्धालुहरूले देवीको पूजा गरी सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्। ...

आजको अर्थ
चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता, नारायणगढ–मुग्लिनसहितका सडकमा काम जारी
अर्थतन्त्रJust now

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता, नारायणगढ–मुग्लिनसहितका सडकमा काम जारी

चितवन- चाडपर्वमा यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले चितवन सडक डिभिजन कार्यालय भरतपुरले राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ । बाढी, पहिरो र वर्षाका कारण खाल्डाखुल्डी परेका तथा भत्किएका सडक ...

आजको अर्थ
खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
अर्थतन्त्रJust now

खगेन्द्र सुनारमाथि रास्वपाको छानबिन, सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री तथा उठेका प्रश्नबारे आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा उक्त विषयको सत्यतथ्य ...

आजको अर्थ
सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल
अर्थतन्त्रJust now

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

बाँके– नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय बजार रुपैडिहामा दसैँको किनमेल गर्ने नेपाली उपभोक्ताको भीड घटेको छ । दसैँ र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रूपैडिहामा ...

आजको अर्थ
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
अर्थतन्त्रJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
यसपालीको दसैँ यात्रा कष्टकर, कतै सडक बन्द, कतै पहिरोको त्रास
अर्थतन्त्रJust now

यसपालीको दसैँ यात्रा कष्टकर, कतै सडक बन्द, कतै पहिरोको त्रास

काठमाडौं– बडादसैँ सुरु भएसँगै रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौँ उपत्यकामा बस्दै आएका नागरिकहरू आफ्नो थातथलो फर्किन थालेका छन्। दसैँ मनाउन घर जाने यात्रुहरूको चाप बढेसँगै काठमाडौँका बसपार्कहरूमा भीड बढ्न थालेको छ। तर, ...

आजको अर्थ
आज कस्तो रहला देशभरको मौसम ?
अर्थतन्त्रJust now

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं- हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल ...

आजको अर्थ
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह
अर्थतन्त्र14 hours ago

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताए । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री ...

आजको अर्थ
नेप्सेमा सामान्य सुधार, परिसूचक ४ अंकले बढ्यो; कारोबार ४ अर्ब ४६ करोड रुपैयाँको
अर्थतन्त्र14 hours ago

नेप्सेमा सामान्य सुधार, परिसूचक ४ अंकले बढ्यो; कारोबार ४ अर्ब ४६ करोड रुपैयाँको

काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक ४.०० अङ्कले बढेर २५९५.८१ विन्दुमा पुगेको छ। आजको बजारमा कुल २७७ कम्पनीको सेयर कारोबार भएको छ। जसमध्ये ...

आजको अर्थ
जीओ अटोमोबाइल्सद्वारा एमजी हेक्टर टोमहक ईभी नेपालमा सार्वजनिक, पहिलो ५० ग्राहकका लागि रु. ५७ लाख ९९ हजारको विशेष मूल्य
अर्थतन्त्र14 hours ago

जीओ अटोमोबाइल्सद्वारा एमजी हेक्टर टोमहक ईभी नेपालमा सार्वजनिक, पहिलो ५० ग्राहकका लागि रु. ५७ लाख ९९ हजारको विशेष मूल्य

काठमाडौं- नेपालका लागि JSW MG Motor India को आधिकारिक वितरक G.O. Automobiles Pvt. Ltd. ले आफ्नो नयाँ MG Hector Tomahawk EV को मूल्य सार्वजनिक गरेको छ। कम्पनीले यस प्रिमियम Electric SUV को मूल्य रु. ६१ ...

आजको अर्थ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु
अर्थतन्त्र14 hours ago

भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि निर्माण सुरु

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विश्व स्तरीय ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई अझ बलियो बनाउदै भक्तपुरमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौंको डल्लुमा अर्को सर्भिस सेन्टर निर्माणका लागि शिलान्याससमेत गरेको ...

आजको अर्थ
इन्साइट टेक्नोलोजीलाई एसोसियो डिजिटल एआई अवार्ड २०२६ अन्तर्गत ‘एआई इन साइबर सेक्युरिटी’ अवार्डबाट सम्मानित
अर्थतन्त्र14 hours ago

इन्साइट टेक्नोलोजीलाई एसोसियो डिजिटल एआई अवार्ड २०२६ अन्तर्गत ‘एआई इन साइबर सेक्युरिटी’ अवार्डबाट सम्मानित

काठमाडौं- नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा. लि. अन्तराष्ट्रीय पुरस्कार AI in Cybersecurity Award बाट समानित भएको छ। इन्डोनेसियाको जकार्तामा आयोजित ASOCIO Digital AI Award 2026 मा इन्साइट टेक्नोलोजी ले सुचना प्रविधी तथा साइबर ...

आजको अर्थ
इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक
अर्थतन्त्र14 hours ago

इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ । ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल सन्देशसहित ...

आजको अर्थ
सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि विशेष मर्मत सेवा अभियानको घोषणा
अर्थतन्त्र14 hours ago

सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि विशेष मर्मत सेवा अभियानको घोषणा

काठमाडौं- सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियान (Special Repair Service Initiative) को घोषणा गरेको छ। बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन ...

आजको अर्थ
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७+ JCB मेसिन हस्तान्तरण
अर्थतन्त्र14 hours ago

घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७+ JCB मेसिन हस्तान्तरण

काठमाडौं- नेपालमा JCB को आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन घटस्थापनाको अवसरमा देशभरका १२ शाखाबाट २७ भन्दा बढी JCB मेसिन ग्राहकहरूलाई हस्तान्तरण गरेको छ। कम्पनीले यो कार्यक्रम “JCB शुभारम्भ” नाममा आयोजना गरेको हो। ...

आजको अर्थ