काठमाडौं- स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक शेयरधनी सुचित्रा पन्त शाहको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बिक्री गर्दा
स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

Read Complete Original Article
Published originally on आजको अर्थ





