यी पास्टरले शाकाहोला समुदायका मानिसहरुसँग पहिले बालबालिकालाई भोकै राख्न, त्यसपछि महिला र अन्त्यमा पुरुषहरुलाई प्राण त्याग्न भनेका थिए । यस्तो गर्दा स्वर्ग पुगिने भ्रम बाँडेका थिए । यसक्रममा ५ सयजनाको मृत्यु भयो । जसमध्ये झन्डै २ सय बालबालिका छन् ।
अतिवादी पास्टर म्याकेन्जीमाथि केन्यामा २ सय वर्ष जेलसजाय

Read Complete Original Article
Published originally on कान्तिपुर






