
दूध बेचेर बिञ्ज्याल गाउँमा वार्षिक तीन करोडभन्दा बढी आम्दानी
सिन्धुपाल्चोक, असोज २७ गते । बलेफी गाउँपालिका–४ र ५ मा पर्ने बिञ्ज्याल गाउँका किसानले दूध बिक्री गरेर एक वर्षमा तीन करोडभन्दा बढी आम्दानी गाउँ भित्र्याएका छन् । गाउँका किसानले दूध... ...

सिन्धुपाल्चोक, असोज २७ गते । बलेफी गाउँपालिका–४ र ५ मा पर्ने बिञ्ज्याल गाउँका किसानले दूध बिक्री गरेर एक वर्षमा तीन करोडभन्दा बढी आम्दानी गाउँ भित्र्याएका छन् । गाउँका किसानले दूध... ...

काठमाडौं । व्यापार युद्ध टार्न युरोपेली युनियन (ईयू) र चीनबीच चिनियाँ ‘हाइब्रिड’ गाडीको आयात सीमा तोक्ने सहमति भएको छ । योसँगै चीनबाट आयात गरिने हाइब्रिड गाडीको वार्षिक कोटा तीन लाख ५० हजार युनिट निर्धारण भएको ईयूका एक वरिष्ठ अधिकारीले बताएका छन् । यो कोटा सन् २०२७ देखि चार वर्षसम्म लागु हुनेछ । दोस्रो वर्षदेखि कोटामा वार्षिक ६ प्रतिशत वृद्धि गरिनेछ । ...

काठमाडौँ। जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरू जोशीले नेपाल-जर्मनी सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएकी छन्। मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना... ...

चन्द्र पन्दाक ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको राष्ट्रिय वन अतिक्रमणको चपेटामा परेको छ । एकपछि अर्को गर्दै निजी प्रयोजनका घरटहरा र सार्व... ...

• संसदीय सुनुवाइ समितिले पाँच मुलुकका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ। • आजको बैठकमा जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया र स्पेनका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको छ। • समितिले सुनुवाइका क्रममा प्रस्तावित व्यक्तिहरूको योग्यता, अनुभव र कूटनीतिक कार्ययोजना बारे छलफल गर्नेछ। ...

२७ असोज, काठमाडौं। सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज सिंहदरबारमा बसिरहेको छ । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्न समितिको उन्नाइसौँ (१९औँ) बैठक बसेको हो । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मंगलबार बिहान ९ः३० बजेदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न देशका लागि राजदूत पदमा प्रस्तावित व्यक्तिहरूलाई आमन्त्रण […] The post प्रस्तावित ...

सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज सिंहदरबारमा बसिरहेको छ । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्न समितिको उन्नाइसौँ (१९औँ) बैठक बसेको हो । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मंगलबार बिहान ९ः३० बजेदेखि बैठक सुरु भएको हो । बैठकमा विभिन्न देशका लागि राजदूत पदमा प्रस्तावित व्यक्तिहरूलाई आमन्त्रण गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको छ । आजको बैठकमा ...

काठमाडौं । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन सरकारले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार अब सवारी धनी आफैँ यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारीसाधन दर्ता तथा नामसारी गर्न सकिनेछ । सवारीसाधन खरिदकर्ताले वारेसनामा दिएको व्यक्ति आवश्यक कागजातसहित कार्यालयमा उपस्थित भएर दर्ता […] ...

म्याड्रिड। युरोपको सर्वोच्च क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगअन्तर्गत दोस्रो चरणको खेलमा उत्कृष्ट लयमा रहेको स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र संघर्षरत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आमने-सामने हुँदैछन्। स्पेनको राजधानी म्याड्रिडमा मंगलबार हुने... ...

साहारा लिम्बू फुङलिङ, असोज २७ गते । दसैँ नजिकिँदै जाँदा नेपालीहरू नयाँ लुगा किन्ने, मिठा मिठा परिकार बनाउने र परिवारसँग भेटघाट गर्ने तयारीमा जुटेका छन् । घरआँगन सजाउने र रङरोगन गर्... ...

२७ असोज, विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा अझ धेरै मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा विभिन्न खालका भ्रमहरू सिर्जना भइरहेको हुनाले संघीयतालाई सुदृढ गर्ने प्रक्रियामा मेहेनत गर्नुपर्ने अवस्था आएको बताएका हुन् । संघीयता कार्यान्वयन र अभ्यासको झण्डै १०… ...

काठमाडौं । कुमारी बैंकले ५ हजार २५४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूका लागि उक्त शेयर खरिद गर्ने अवसर खुला गरेको हो । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले ३५ दिने सूचना जारी गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा […] ...

रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनअटर विमानले उडान भर्दै आएको छ । ...

विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्रोत सुनिश्चित नभएका ९१ वटा बहुवर्षीय आयोजना समावेश गरेको छ, जसका लागि अर्बौं रुपैयाँ आवश्यक पर्छ । बजेटमा परेका ती आयोजनालाई... ...

चितवन समाचारदाताचितवन, असोज २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकमा हुने सवारी दुर्घटनाका घाइतेको उपचारमा इच्छाकामना आधारभूत अ... ...

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा यतिबेला पर्यटकहरूको चहलपहल सुरु भएको छ । भदौको तेस्रो सातादेखि नै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरू भ्रमणका लागि आउन थालेका हुन् । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा पर्यटन जाँच चौकीका अनुसार हालसम्म १७० जना बाह्य पर्यटक कञ्चनजंघा हिमालको आधार शिविरतर्फ प्रस्थान गरिसकेका छन् । केही पर्यटक आधार शिविर पुगिसकेका छन् भने केही घुन्सा ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु गरेको छ । सञ्चारमाध्यममा उनीसँग सम्बन्धित श्रव्य सामग्री (अडियो) र विभिन्न ...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन मंगलबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्दै छन् । बैठकका क्रममा उनले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरल… ...

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई वितरण गर्ने १० प्रतिशत लाभांश प्राप्त गर्न आज असोज २७ गतेसम्म शेयर खरिद गर्नुपर्नेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २८ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् । लघुवित्तले हा… ...

काठमाडौं । हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल अक्टोबर १७ सम्म बन्द भएको छ । सोमबार जारी उडान सूचनाअनुसार, विमानस्थल शनिबार स्थानीय समयअनुसार मध्यरातसम्म बन्द रहनेछ । साताको अन्त्यमा भएका दुई आक्रमणमा १४ जनाको मृत्यु भएको थियो । र, सयौँ घाइते भएपछि विमानस्थल बन्द गरिएको हो । साउदी उड्डयन अधिकारीहरूले सुरक्षा जाँच र निगरानीका लागि उडान स्थगनको ...

नयाँ दिल्ली। भारतीय टोलीका विकेटकिपर ब्याटर ऋषभ पन्त साइड स्ट्रेनका कारण यसै महिना हुने न्युजिल्याण्ड भ्रमणअन्तर्गत भारत ‘ए’ का सुरुआती दुई अनधिकृत टेस्ट खेलबाट बाहिरिएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)... ...

मुगु :मुगुमा धारिलो हतियार प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या भएको छ। छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका ७५ वर्षीय धनवीर कामीको मंगलबार बिहान खुँडा प्रहारबाट हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मंगलबार बिहान करिब ८ बजेर २० मिनेटमा सोही ठाउँका ३२ वर्षीय अजवीर कामीले घरको आँगनमा बसिरहेके बेला धनवीरमाथि धारिलो हतियार खुँडा प्रहार गरेका थ… ...

२७ असोज, विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन् । आज विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मंगलबार मन्तव्य राख्दै सभामुख विष्टले संविधानलाई हुबहु कार्यान्वयन गर्ने र प्रदेशलाई बलियो बनाउनु पर्ने बताएका हुन् । सभामुख विष्टले प्रदेश सभालाई… ...
काठमाडौं । उखु उत्पादक किसानलाई सरकारले उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ । सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन ‘उखु उत्पादकलाई प्रोत्साहन अनुदान दिने सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ क… ...