
विश्वकप लिग २ : नेपाल आज ओमानसँग खेल्दै
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला अन्तर्गत नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ। नेपाल र ओमानबिचको खेल आज बिहान ११ः१५ देखि ओमानको मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा सुरु हुनेछ। जारी शृङ्खलामा नेपाल र ओमान लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो। यस्तै, ओमानले क्यानडाविरुद्ध ४१ रनक... ...




















