इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धनको अनिश्चितता बढिरहेका बेला प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विपक्षी नेता गादी आइजेनकोटलाई आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव गर्ने तयारी गरेका छन्। इजरायली सञ्चारमाध्यमका अनुसार प्रस्तावित सत्ता साझेदारीबारे नेतन्याहुको कार्यालयभित्रै मतभेद छ। च्यानल १३ का अनुसार नेतन्याहुले आइजेनकोटसँग सत्ता साझेदारीको इच्छा सार्वजनिक गर्...
सत्ता गुम्नै लागेपछि आइजेनकोटलाई आलोपालोको प्रस्ताव गर्ने तयारी

Read Complete Original Article
Published originally on नेपालखबर






