Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
नेपालखबर

नेपालखबर

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from नेपालखबर.

Headlines from नेपालखबर

उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद
Latest NewsJust now

उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ करिब  उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापा... ...

नेपालखबर
कात्तिक १७ गते काठमाडौँका यी स्थानमा तीन घण्टा काटिनेछ बिजुली
Latest NewsJust now

कात्तिक १७ गते काठमाडौँका यी स्थानमा तीन घण्टा काटिनेछ बिजुली

भोलि (कात्तिक १७ गते) काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  आज एक सूचना प्रकाशित गरी प्राधिकरणले १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्... ...

नेपालखबर
नेपाली अधिकारीलाई चीनको प्रश्न: केरूङ-काठमाडौँ रेललाई अर्को रेल सञ्जालमा कसरी जोड्नुहुन्छ
Latest NewsJust now

नेपाली अधिकारीलाई चीनको प्रश्न: केरूङ-काठमाडौँ रेललाई अर्को रेल सञ्जालमा कसरी जोड्नुहुन्छ

केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन (फिजिबिलिटी स्टडी रिपोर्ट) तयार पारेको चीनले काठमाडौँको टोखामा आइपुगेपछि उक्त रेल कुन सञ्जालमा जोडिन्छ भनेर चासो राखेको छ।  चीनले तयार गरेको चीन–नेपाल जोड्ने रेलको सम्भाव्यता प्रतिवेदनमा छलफल गर्न चीनको सियान पुगेको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनीहरूले केरूङदेखि का... ...

नेपालखबर
सुनकोसी-मरिण आयोजनाको ठेक्का तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
Latest NewsJust now

सुनकोसी-मरिण आयोजनाको ठेक्का तत्काल सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकमा उक्त निर्देशन दिइएको हो। बैठकमा मन्त्रालयले राष्ट्रिय गौरवको आयो... ...

नेपालखबर
अमेरिकामा विमान खस्दा ९ जनाको मृत्यु
Latest NewsJust now

अमेरिकामा विमान खस्दा ९ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा एक व्यावसायिक जेट दुर्घटना हुँदा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको छ। एएफपीका अनुसार आइतबार टेक्सासबाट बहामास जाँदै गरेको विमान दुर्घटना भएको हो।  विमान सडकनजिकै जमिनमा खस्दा ठुलो विस्फोट भएको थियो। आगो वरपरका क्षेत्रमा समेत फैलिएको थियो। दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको मार-ए-लागो निवासबाट लगभग १४ क... ...

नेपालखबर
इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू
Latest News5m ago

इमरान खानलाई बम्बई उच्च अदालतको आदेश : बिनासर्त माफी माग्नू

बम्बई उच्च अदालतले अभिनेता इमरान खानलाई विरोध प्रदर्शनमा भाग लिएकामा बिनासर्त माफी माग्न निर्देशन दिएको छ। इमरान खानले हालै भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनमा भाग लिएका थिए। लाइभ लका अनुसार अदालतले अभिनेता खानलाई भविष्यमा हुने कुनै पनि विरोध प्रदर्शनमा भाग नलिने शपथपत्र पेस गर्न पनि आदेश दिएको छ। अदालतले अभिनेता विरु... ...

नेपालखबर
एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित
Latest News8m ago

एनपीएलमा सुदूरपश्चिमको दोस्रो जित, चितवन ५ विकेटले पराजित

चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा दोस्रो जित दर्ता गरेको छ।  सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले चितवनलाई ५ विकेटले पराजित गरेको हो।  सुदूरपश्चिमले चौथो खेलमा आएर दोस्रो जित हात पारेको हो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थि... ...

नेपालखबर
मालपोत कर्मचारीको अवैध आम्दानी ९ करोड ७२ लाख
Latest News13m ago

मालपोत कर्मचारीको अवैध आम्दानी ९ करोड ७२ लाख

भूमिसुधार विभाग अन्तर्गतका भूमिसुधार तथा मालपोत कार्यालयहरूमा कार्यरत यदुनाथ आचार्यले नौ करोड ७२ लाख ७१ हजार ९८९ रूपैयाँ र ८३ पैसा बराबर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आचार्यले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कस... ...

नेपालखबर
न्यायाधीशविरुद्ध रास्वपाले कहिले अगाडि बढाउँछ महाभियोग
Latest News18m ago

न्यायाधीशविरुद्ध रास्वपाले कहिले अगाडि बढाउँछ महाभियोग

सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘न्यायालय क्षेत्रमा देखिएका विकृति र बेथिति’ बारे संसदबाट ‘निर्णायक कदम’ चाल्ने बताएपछि त्यसबारे आम चासो बढेको छ। पार्टीको सचिवालय बैठकको निर्देशन अनुसारसंसदीय प्रक्रिया र विधिमाथि रास्वपामा आन्तरिक छलफल भइरहेको छ।  गत शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसहित कानुन पृष्... ...

नेपालखबर
९ अर्बमा चिनियाँ र भारतीय कम्पनीले पाउँदै बागमती–पथलैया सडक निर्माणको जिम्मा
Latest News29m ago

९ अर्बमा चिनियाँ र भारतीय कम्पनीले पाउँदै बागमती–पथलैया सडक निर्माणको जिम्मा

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कमला–ढल्केबर–बागमती–पथलैया खण्डको बागमती–पथलैया सडकको स्तरोन्नतिको जिम्मा चिनियाँ र भारतीय कम्पनीले पाउने भएका छन्। सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले बागमती–पथलैया सडक खण्ड विस्तारका लागि चिनियाँ र भारतीय कम्पनी छनोट भएको जानकारी दिएको हो। ५३ किलोमिटर सडक खण्डलाई दुई... ...

नेपालखबर
खोटाङका दुईवटा सामुदायिक वनमा सयभन्दा धेरै सालका रुख कटान
Latest News38m ago

खोटाङका दुईवटा सामुदायिक वनमा सयभन्दा धेरै सालका रुख कटान

साल (सखुवा)का रुख अवैध रुपमा कटान गरेको भेटिएको छ।  खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा रहेको पत्ता लागेको हो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं ५ लफ्याङस्थित देउले सामुदायिक वन क्षेत्रमा क... ...

नेपालखबर
ई-बिडिङ प्रकरणमा थप तीन निर्माण व्यवसायी पक्राउ
Latest News45m ago

ई-बिडिङ प्रकरणमा थप तीन निर्माण व्यवसायी पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणाली (ई-जीपी) मा अनधिकृत पहुँच पुर्‍याएर विभिन्न ठेक्काका आर्थिक प्रस्तावसम्बन्धी कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका आधारमा घटनामा संलग्न रहेको खुलेका तीन जनालाई कात्तिक १५ गते पक्राउ गरेको हो। साइबर ब्युरोका प्रवक्ता एवं प्र... ...

नेपालखबर
सत्ता जोगाउन नेतन्याहु विपक्षी आइजेनकोटसँगै मिल्न तयार
Latest News48m ago

सत्ता जोगाउन नेतन्याहु विपक्षी आइजेनकोटसँगै मिल्न तयार

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु विपक्षी नेता गादी आइजेनकोटसँग मिलेर सरकार बनाउन तयार भएका छन्। इजरायली मिडिया आई२४ का अनुसार, नेतन्याहु एजेनकोटले अरब दलहरूको समर्थनमा वैकल्पिक सरकार बनाउन सक्छन् भन्ने चिन्तामा छन्। जसले उनलाई सत्ता छाड्न बाध्य पार्छ।  यसैकारण नेतन्याहुले एजेनकोटसँग गठबन्धनको सम्भावनालाई अस्वीकार गरेका छैनन्। यद्... ...

नेपालखबर
डा. केसीलाई संवादमा आउन शिक्षा मन्त्रालयको अनुरोध
Latest News51m ago

डा. केसीलाई संवादमा आउन शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा तथा खेलकुद मन्त्रालयले सत्याग्रह अन्त्य गरेर संवादमा आउन डा. गोविन्द केसीलाई अनुरोध गरेको छ।  सोमबार मन्त्रालयले डा. केसीले उठाएका विभिन्न माग र मन्त्रालयबाट हालसम्म भएका सम्झौताको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राखेका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्... ...

नेपालखबर
नर्सलाई हातपात गरेको आरोपमा बिरामी कुरुवा पक्राउ
Latest News1h ago

नर्सलाई हातपात गरेको आरोपमा बिरामी कुरुवा पक्राउ

पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा कार्यरत एक जना नर्समाथि हातपात गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुश्मा नगरपालिका–२ खुर्कोट बस्ने वर्ष २७ का दिपक शर्मा रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार अस्पतालको अन्तरंग शाखामा कात्तिक १५ गते राति बिरामी कुरुवाको रुपमा रहेका शर्माले मादक पदार्थ सेवन गरी अस्वभाविक हर्कत देखाएका थिए। त्यसक्रममा... ...

नेपालखबर
स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयत्रप अनिवार्य गर्न परिपत्र
Latest News1h ago

स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयत्रप अनिवार्य गर्न परिपत्र

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न स्थानीय सरकारलाई परिपत्र गरेको छ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले परिपत्र गरेको हो। पत्रमा स्वास्थ्य बीमा कार्यक्रमका लागि राष्ट्रिय परिचपत्र अनिवार्य कार्यान्वयनमा ल्याउन भनिएको छ।  स्वास्थ्य बीमा बोर्डले आउँदो पुस १ गतेदे... ...

नेपालखबर
मध्यपुरका प्रशासकीय अधिकृत पक्राउ
Latest News1h ago

मध्यपुरका प्रशासकीय अधिकृत पक्राउ

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा सोमबार घिमिरेलाई पक्राउ गरेको हो। घुस लिएको ३३ लाख रुपैयाँसहित उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।  ...

नेपालखबर
दयाका दुवै फिल्म सुपरहिट, भन्छन्- एकदमै खुशी छु तर चुनौती थपिएको छ
Latest News2h ago

दयाका दुवै फिल्म सुपरहिट, भन्छन्- एकदमै खुशी छु तर चुनौती थपिएको छ

यतिखेर बक्सअफिसमा अभिनेता दयाहाङ राईकै दबदबा छ। उनको मुख्य भूमिका रहेका दुई फिल्म लगातार ‘सुपरहिट’ भएका छन्। जुन फिल्मले १०-१० करोडभन्दा बढीको व्यापार पनि गरिसकेका छन्। सुरुवातमा उनको फिल्म ‘पेन्सन पट्टा’ले सुपरहिट बन्यो। गत भदौ २६ गतेदेखि रिलिज भएको ‘पेन्सन पट्टा’ ले दुई साताअघि मात्रै १० करोडको आँकडा पार ... ...

नेपालखबर
जलवायु परिवर्तनको जोखिमविरुद्धको पूर्वसूचना प्रणालीमा नेपाललाई सघाउन स्विट्जरल्यान्ड इच्छुक
Latest News2h ago

जलवायु परिवर्तनको जोखिमविरुद्धको पूर्वसूचना प्रणालीमा नेपाललाई सघाउन स्विट्जरल्यान्ड इच्छुक

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग राष्ट्रपति भवन शीतल निवासमा आज भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर समाधानमा नेपाल सहकार्य... ...

नेपालखबर
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
Latest News2h ago

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताए। सन् २०२६ को अगस्टमा र... ...

नेपालखबर