
बस सेवाबाट टिकट काट्दा पाँच लाखसम्मको दुर्घटना बीमा
बस सेवाबाट टिकट बुक गरी यात्रा गर्ने यात्रुले अब पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा पाउने भएका छन्। हिमालयन एभरेस्ट इन्स्योरेन्स र बस सेवाबीच सम्झौता भएको छ। इन्स्योरेन्सका डिजिटल सेल्स चिफ म्यानेजर भुपेन्द्र श्रेष्ठ र बस सेवाका सीईओ पीआर खनालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यात्रुको सुरक्षित यात्रालाई मध्यनजर गर्दै हिमालयन एभरेस्ट इन्स्योरेन्ससँग सम्झौ... ...




















