Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Nepal News News

Nepal News Desk•Realtime verified headlines and politics from Nepal
Category:
Filtered by Provider:कान्तिपुर(16 stories)
Clear filter

कान्तिपुर - NEPAL NEWS FEED

Showing 16 stories
किशोरलाई बन्धक बनाएर कुटपिट गर्ने पाँच जना पक्राउ
ताजा खबरJust now

किशोरलाई बन्धक बनाएर कुटपिट गर्ने पाँच जना पक्राउ

पीडितकी आमाको जाहेरीपछि पक्राउ परेका आरोपितमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र अमानवीय व्यवहारमा अनुसन्धान भइरहेको छ। ...

कान्तिपुर
बढी शुल्क लिने १४ इन्टरनेट कम्पनीलाई जरिवाना, कुनकुन परे कारबाहीमा ?
ताजा खबरJust now

बढी शुल्क लिने १४ इन्टरनेट कम्पनीलाई जरिवाना, कुनकुन परे कारबाहीमा ?

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराउने, तोकिएको भन्दा बढी शुल्क लिने कम्पनीलाई जनही ५० हजार जरिवाना तिराएको छ । ...

कान्तिपुर
जलवायु संकटसँग जुध्न प्रदेशहरूबीच सहकार्य आवश्यक : मुख्यमन्त्री थापा
ताजा खबरJust now

जलवायु संकटसँग जुध्न प्रदेशहरूबीच सहकार्य आवश्यक : मुख्यमन्त्री थापा

विराटनगरमा जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधानप्रदत्त अधिकारको कार्यान्वयन, वित्तीय हस्तान्तरण र प्रशासनिक अधिकारका विषयमा अन्तरप्रदेशस्तरीय साझा धारणा बनाउनुपर्ने बताए । ...

कान्तिपुर
अधिकार नदिने हो भने संघीयताबारे पुनर्विचार गरिनुपर्छ : मुख्यमन्त्री पाण्डे
ताजा खबरJust now

अधिकार नदिने हो भने संघीयताबारे पुनर्विचार गरिनुपर्छ : मुख्यमन्त्री पाण्डे

विराटनगरमा जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भने- ‘प्रदेशलाई खुट्टा बाँधेर दौडिन लगाइएको छ, अनि नाच्न जान्दैन भन्छन् ।’ ...

कान्तिपुर
प्रदेशका अधिकार हस्तान्तरणमा ९ वर्षदेखि उस्तै समस्या : मुख्यमन्त्री आचार्य
ताजा खबरJust now

प्रदेशका अधिकार हस्तान्तरणमा ९ वर्षदेखि उस्तै समस्या : मुख्यमन्त्री आचार्य

विराटनगरमा जारी अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले व्यवस्था गरेका प्रशासनिक अधिकार प्रदेशलाई हस्तान्तरण गरिनुपर्ने बताए । ...

कान्तिपुर
सांसद सुनार विवादबारे सचेतक परियारले भने- ‘एक व्यक्तिका पछाडि लागेर रास्वपा सती जाँदैन’
ताजा खबरJust now

सांसद सुनार विवादबारे सचेतक परियारले भने- ‘एक व्यक्तिका पछाडि लागेर रास्वपा सती जाँदैन’

रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले अपराध तथा महिला हिंसामा संलग्न भएको पुष्टि भए आफ्नै पार्टीका सांसदलाई समेत कारबाही गर्ने र आवश्यक परे निलम्बनदेखि ‘राइट टु रिकल’ सम्मका कदम चाल्न सकिने बताए । ...

कान्तिपुर
विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु
ताजा खबरJust now

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

सम्मेलनमा सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टबाहेक ६ प्रदेशका मुख्यमन्त्रीसहित मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी छन् । ...

कान्तिपुर
प्रधानमन्त्रीको व्यवहार र कार्यशैली लोकतान्त्रिक छैन : महासचिव पोखरेल
ताजा खबरJust now

प्रधानमन्त्रीको व्यवहार र कार्यशैली लोकतान्त्रिक छैन : महासचिव पोखरेल

घोराहीमा आयोजित पत्रकार भेटघाटमा पोखरेलले प्रधानमन्त्रीका व्यवहार, कार्यशैली तथा प्रेस र व्यवसायीप्रतिको व्यवहार लोकतान्त्रिक नभएको दाबी गरे। ...

कान्तिपुर
तमोर नदी किनारको ढुङ्गामा फसेका युवकको उद्धार
ताजा खबरJust now

तमोर नदी किनारको ढुङ्गामा फसेका युवकको उद्धार

धनकुटाको तमोर नदीमा पौडी खेलेर वारि तर्ने क्रममा बाटो बिराउँदा नदी किनारको ढुङ्गामा अलपत्र परेका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ । ...

कान्तिपुर
सामाजिक सुरक्षा भत्तासहित ज्येष्ठ नागरिकलाई सिरक
ताजा खबरJust now

सामाजिक सुरक्षा भत्तासहित ज्येष्ठ नागरिकलाई सिरक

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले चिसो बढेसँगै दलित बालबालिकाबाहेक सामाजिक सुरक्षा भत्ता पाउने १ हजार ८०१ जनालाई एक–एक थान सिरक दिने लक्ष्य राखेको छ। ...

कान्तिपुर
सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरू, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
ताजा खबरJust now

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरू, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

सांसद खगेन्द्र सुनारमाथि महिलालाई ब्ल्याकमेल गरेको र धम्की दिएको आरोप सार्वजनिक भएपछि रास्वपाले आन्तरिक छानबिन अघि बढाउँदै उनलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । ...

कान्तिपुर
भदौ-कात्तिकमा भित्रिन्छ, वर्षभर आउने रेमिट्यान्सको २५ प्रतिशत
ताजा खबरJust now

भदौ-कात्तिकमा भित्रिन्छ, वर्षभर आउने रेमिट्यान्सको २५ प्रतिशत

सरोकारवाला भन्छन्– ‘यस अवधिमा तीज, दसैं, तिहार, छठजस्ता चाड पर्ने भएकाले अरू बेलाको तुलनामा बढी खर्च हुन्छ, रेमिट्यान्स आप्रवाह पनि बढ्छ’ ...

कान्तिपुर
संगीतमा नयाँ स्वाद पस्कँदै एक्स्ट्रिम
ताजा खबरJust now

संगीतमा नयाँ स्वाद पस्कँदै एक्स्ट्रिम

‘एक्स्ट्रिम म्युजिक सिरिज’ को पहिलो सिजनको पहिलो एपिसोडअन्तर्गत ‘कान्छी लुकिङ बम’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा ब्रिजेश श्रेष्ठको र इभा गिरीको मुख्य अभिनय छ । ...

कान्तिपुर