
कुमारी बैंकले बिक्रीमा ल्यायो ५ हजार २५४ कित्ता संस्थापक शेयर
काठमाडौं । कुमारी बैंकले ५ हजार २५४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरूका लागि उक्त शेयर खरिद गर्ने अवसर खुला गरेको हो । बैंकका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले ३५ दिने सूचना जारी गरेको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक शेयर बिक्री गर्दा […] ...






















