सिराहामा गाडीले ठक्कर दिएर भागेका एक चालकलाई प्रहरीले दुई दिनपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा बा.प्र.०१-०२५ च ७३९६ नम्बरको स्कार्पिओका चालक ४२ वर्षीय बिहारी महरा रहेका जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। यही मंसिर ८ गते साँझ ७ बजेतिर उनले पूर्वपश्चिम राजमार्गमा पर्ने गोलबजार नगरपालिका-४ निपनिया निवासी ५० वर्षीय वसन्त महरालाई ठक्कर दिएपछि ब...
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, २ दिनपछि पक्राउ परे गाडीसहित भागेका चालक

Read Complete Original Article
Published originally on नेपालखबर





![बाढीले छुटाएको ढुंगे-त्रिशूली जोड्ने झोलुंगे पुल [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/photo-1301c7ee5f-27112026071617-watermarked.jpg)
