सिरहा । पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलन कुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा करिब २५ वर्षीय सन्तुलनलाई इलाका...
लाखौं रकम ठगेको आरोपमा पूर्वमन्त्रीका नाति पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी






