Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनी विकास कोषबाट निषेधित क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनी विकास कोषबाट निषेधित क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
Photo / Coverage: अनलाइन खबर

११ मंसिर, काठमाडौं । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ । कोषले सार्वजनिक सूचना जारी गर्दै भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा कोषको स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो । कोषले आजैदेखि लागु…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आफूलाई हिंसात्मक गतिविधिबाट अपदस्थ गरिएको केपी ओलीको दाबी
OthersJust now

आफूलाई हिंसात्मक गतिविधिबाट अपदस्थ गरिएको केपी ओलीको दाबी

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते आफूलाई हिंसात्मक गतिविधिमार्फत प्रधानमन्त्रीबाट अपदस्थ गरिएको दाबी गर्दै त्यसबेला राज्यका सुरक्षा संयन्त्रले साथ नदिएको बताएका छन् । सम्पादकहरूसँग भएको एक अन्तरक्रियामा अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई पूर्वयोजनासँग जोड्दै आफूले सम्भावित जोखिमबारे जानकारी पाएको भए पनि राज्य संयन्त्रबाट सहयोग नपाएको बताएका हुन् । उनले बंगलादेश र श्रीलंकाका ...

पर्दाफास
कर्णालीमा ड्रागन फ्रुटको यात्रा
OthersJust now

कर्णालीमा ड्रागन फ्रुटको यात्रा

सन् २०२२ मा सुर्खेतको एउटा परिवारबाट सुरु भएको ड्रागन फ्रुट खेती चार वर्षमै कर्णालीका ८५ घरधुरीमा फैलिएको छ। कम उत्पादनशील जमिनमा फस्टाउने र बाँदरको जोखिमबाट जोगिने यो फलले किसानको आम्दानी मात्र बढाएको छैन, गाउँमा होमस्टे र कृषि पर्यटनको ढोकासमेत खोलेको छ। ...

अनलाइन खबर
विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै बागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै
OthersJust now

विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै बागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै

भोटेकोशी बाढीले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुनःप्राथमिकीकरण गर्ने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सिमित नभई प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी ६ अर्ब रुपैयाँ खर्च गरिने बताएका छन् । ल्हेन्दे भोटेकोशी ...

पर्दाफास
१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट र शारीरिक सुगठन आज सुरू हुँदै
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट र शारीरिक सुगठन आज सुरू हुँदै

११ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत आजदेखि फुल कन्ट्याक्ट र शारीरिक सुगठनको प्रतिस्पर्धा पनि सुरु हुँदैछ । यी दुई खेलको प्रतिस्पर्धा सुरु भएपछि आज दशौँ राष्ट्रिय खेलकुदमा कूल ९ खेलमा प्रतिस्पर्धा हुनेछ । कर्णाली प्रदेशको सुर्खेतलाई मुख्य केन्द्र बनाएर भइरहेको दशौँ अन्तर्गतमा खेलहरु लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा पनि सञ्चालन भइरहेको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement