अमेरिकामा भीषण आँधी र वर्षाका कारण ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध भएको छ। अनि १८०० उडान ढिलाइ र ४०० भन्दा बढी रद्द भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकाको मौसम विभागले समुद्रको सतह १४ वर्षयताकै उच्च स्तरमा पुग्न सक्ने चेतावनी दिएको छ। यसबाट न्युयोर्क, न्यु जर्सी र फिलाडेल्फियालगायत धेरैवटा त...
अमेरिकामा भीषण आँधी र वर्षा, ९ लाखभन्दा बढी घर बिजुलीविहीन

Read Complete Original Article
Published originally on नेपालखबर






