एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुषमा हुने भएको छ। शुक्रबार लिगको मिति घोषणा गरिएको हो। दश दिनसम्म चल्ने लिग पुस ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको मिति नेपाल भलिबल संघले र कार्यक्रम स्थल राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृत गरेको छ। लिगको तेस्रो संस्करणमा रेड बुल साझेदार बनेको छ।&n...
एभरेस्ट महिला भलिबल लिग पुसमा

Read Complete Original Article
Published originally on नेपालखबर




