काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ। शुक्रबार प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका-२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गराहद नगरपालिका-७ घर भइ सूर्यविनायक बस्ने ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भीरकोट नगरपालिका-५ घर भइ हाल काठमाडौंको सानोभ¥याङ बस्न...
विचौलियाको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट सात जना पक्राउ

Read Complete Original Article
Published originally on नेपालखबर






