नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वय तथा गोदावरी नगरपालिका ३ नम्बर वडाको आर्थिक सहयोगमा ‘विपद् न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक एकदिने तालिम आयोजना गरिएको छ। शुक्रबार ललितपुरको महालक्ष्मी स्थानमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिका ३ का वडाध्यक्ष राज घिमिरेले विपद्का समयमा पत्रकारले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने बताए। ग...
विपदमा प्रभावकारी रिपोर्टिङ गर्न ललितपुरमा पत्रकारलाई एकदिने तालिम

Read Complete Original Article
Published originally on नेपालखबर






