Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar

Nepal News News

Nepal News Desk•Realtime verified headlines and politics from Nepal
Category:
Filtered by Provider:गोरखापत्र(16 stories)
Clear filter

गोरखापत्र - NEPAL NEWS FEED

Showing 16 stories
पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु
ताजा खबरJust now

पाकिस्तानमा रेल दुर्घटना, चार जनाको मृत्यु

मुलतान (पाकिस्तान), असोज २७ गते । मध्य पाकिस्तानको पञ्जाब प्रान्तमा मङ्गलबार बिहान यात्रुवाहक रेल पटरीबाट खस्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।रेलवेका प... ...

गोरखापत्र
रेसुङ्गामा चार महिनापछि हवाई उडान
ताजा खबरJust now

रेसुङ्गामा चार महिनापछि हवाई उडान

गुल्मी, असोज २७ गते। गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु भएको छ। मौसम प्रतिकूलताका कारण नियमित उडान बन्द भएको चार महिनापछि मङ्गलबार नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो। गत... ...

गोरखापत्र
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु
राजनीतिJust now

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु

रानी (मोरङ), असोज २७ गते । सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेशहरूबिच विकास साझेदारी र सहकार्यका साझा आधार तय गर्ने उद्देश्यले अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ मङ... ...

गोरखापत्र
ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै
ताजा खबरJust now

ओमानविरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौँ, असोज २६ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ । ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्र... ...

गोरखापत्र
हिउँ पन्छाएपछि थोराङ्ला पासमा पर्यटकको चहलपहल
ताजा खबरJust now

हिउँ पन्छाएपछि थोराङ्ला पासमा पर्यटकको चहलपहल

मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असोज २७ गते । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने साहसिक गन्तव्य थोराङ्ला पासमा जमेको हिउँ पन्छाएपछि विदेशी पर्यटकको चहलपहल पुनः सुरु भए... ...

गोरखापत्र
हिमपातले रोकियो ताक्लाकोटका हुम्लावासीको दसैँ यात्रा
ताजा खबरJust now

हिमपातले रोकियो ताक्लाकोटका हुम्लावासीको दसैँ यात्रा

हुम्ला समाचारदाताहुम्ला, असोज २७ गते । दसैँ नजिकिँदै गर्दा चीनको पुलान काउन्टीस्थित ताक्लाकोटमा व्यापार तथा रोजगारीका सिलसिलामा रहेका हुम्लावासीलाई घर फर्कन नपाइने चिन्ता बढेको छ ।... ...

गोरखापत्र
दूध बेचेर बिञ्ज्याल गाउँमा वार्षिक तीन करोडभन्दा बढी आम्दानी
ताजा खबरJust now

दूध बेचेर बिञ्ज्याल गाउँमा वार्षिक तीन करोडभन्दा बढी आम्दानी

सिन्धुपाल्चोक, असोज २७ गते । बलेफी गाउँपालिका–४ र ५ मा पर्ने बिञ्ज्याल गाउँका किसानले दूध बिक्री गरेर एक वर्षमा तीन करोडभन्दा बढी आम्दानी गाउँ भित्र्याएका छन् । गाउँका किसानले दूध... ...

गोरखापत्र
अतिक्रमणको चपेटामा पाथीभरा क्षेत्रको वन
ताजा खबरJust now

अतिक्रमणको चपेटामा पाथीभरा क्षेत्रको वन

चन्द्र पन्दाक ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको राष्ट्रिय वन अतिक्रमणको चपेटामा परेको छ । एकपछि अर्को गर्दै निजी प्रयोजनका घरटहरा र सार्व... ...

गोरखापत्र
अग्निपीडितलाई दसैँले ल्याएन खुसी
ताजा खबरJust now

अग्निपीडितलाई दसैँले ल्याएन खुसी

साहारा लिम्बू फुङलिङ, असोज २७ गते । दसैँ नजिकिँदै जाँदा नेपालीहरू नयाँ लुगा किन्ने, मिठा मिठा परिकार बनाउने र परिवारसँग भेटघाट गर्ने तयारीमा जुटेका छन् । घरआँगन सजाउने र रङरोगन गर्... ...

गोरखापत्र
राजमार्गमा हुने दुर्घटनाको उपचार सहज बनाइने
ताजा खबरJust now

राजमार्गमा हुने दुर्घटनाको उपचार सहज बनाइने

चितवन समाचारदाताचितवन, असोज २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडकमा हुने सवारी दुर्घटनाका घाइतेको उपचारमा इच्छाकामना आधारभूत अ... ...

गोरखापत्र
बहुउद्देश्यीय भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य
ताजा खबरJust now

बहुउद्देश्यीय भेरी–बबई डाइभर्सन तीन वर्षभित्र सक्ने लक्ष्य

ललित बसेलसुर्खेत, असोज २७ गते । विद्युत् र सिँचाइ सुविधा उपलब्ध गराउने भनी १५ वर्षअघि थालिएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अबको तीन वर्षभित्र सक्ने... ...

गोरखापत्र
तमोर नदीको किनारमा फसेका युवकको सकुशल उद्धार
ताजा खबरJust now

तमोर नदीको किनारमा फसेका युवकको सकुशल उद्धार

धनकुटा समाचारदाताधनकुटा, असोज २७ गते । धनकुटा नगरपालिका–८ स्थित तमोर नदीको किनारमा ढुङ्गामा फसेका एक युवकको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय युवाको सहयोगमा सकुशल उद्धार गरिएक... ...

गोरखापत्र
शक्तिपीठमा भक्तजनको घुइँचो
ताजा खबरJust now

शक्तिपीठमा भक्तजनको घुइँचो

वासुलिङ समाचारदातावासुलिङ (बैतडी), असोज २७ गते । बडादसैँ सुरु भएसँगै बैतडीका प्रसिद्ध शक्तिपीठ तथा धार्मिक स्थलमा भक्तजनको चहलपहल बढेको छ । घटस्थापनादेखि नै जिल्लाका विभिन्न मन्दिर... ...

गोरखापत्र
राजविराजबाट २० हजार मूल्यका प्रतिबन्धित पटका बरामद
ताजा खबरJust now

राजविराजबाट २० हजार मूल्यका प्रतिबन्धित पटका बरामद

धीरेन्द्रप्रसाद साहराजविराज, असोज २७ गते । दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा सप्तरीमा पटकाजन्य पदार्थको अवैध कारोबार बढेको छ । यसैक्रममा प्रहरीले राजविराजबाट करिब २० हजार रुपि... ...

गोरखापत्र
पहिरोको त्रासले रित्तियो महभिरगाउँ
ताजा खबरJust now

पहिरोको त्रासले रित्तियो महभिरगाउँ

ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), असोज २७ गते । पहिरोको जोखिम बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित महभिर गाउँ नै विस्थापित भएको छ । बस्तीको तल र गाउँभित्रै विभिन्न स्था... ...

गोरखापत्र
बेनी–जोमसोम सडक खुलेसँगै मुस्ताङमा एकै दिन ८६० पर्यटक
ताजा खबरJust now

बेनी–जोमसोम सडक खुलेसँगै मुस्ताङमा एकै दिन ८६० पर्यटक

मुक्तिनाथ समाचारदातामुक्तिनाथ (मुस्ताङ), असोज २७ गते । बाढीपहिरो र नदी कटानका कारण १८ दिनदेखि पर्यटक आगमन ठप्प हुँदा प्रभावित मुस्ताङको पर्यटन व्यवसायमा आशा पलाएको छ। बेनी–जोमसोम स... ...

गोरखापत्र