नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको १५औं महाधिवेशनको तयारीका लागि पाँच वटा उपसमितिका संयोजक मनोनित गरेको छ। महाधिवेशन मूल तयारी समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा बसेको बैठकले उपसमिति संयोजक मनोनित गरेको हो। प्रचार प्रसार समितिको संयोजकमा डा. प्रकाश शरण महत र अतिथि सत्कार एवं समन्वय समितिको संय...
देउवा समूहको महाधिवेशन तयारी तीव्र, पाँच वटा उपसमिति गठन

Read Complete Original Article
Published originally on नेपालखबर






