Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
Photo / Coverage: नेपालखबर

सभामुख डोलप्रसाद अर्याल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपालले पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थालाई सशक्त बनाउने प्रयास गरिरहेको बताए। सन् २०२६ को अगस्टमा र...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य
Latest NewsJust now

एनपीएल : सुदूरपश्चिमले पायो जितका लागि १३० रनको लक्ष्य

• चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ। • चितवनले २० ओभरमा १२९ रन बनाएको छ, रवी बोपराले ४९ रन जोडे। • आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ। ...

नेपालबहस
पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती
Latest NewsJust now

पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती

• मुगुको खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड सुक्खा पहिरोका कारण पाँच सातादेखि अवरुद्ध भएको छ, जसले स्थानीयवासी र यात्रुलाई ठूलो कठिनाइमा पारिरहेको छ। • सडक अवरुद्ध हुँदा स्वास्थ्य सेवा, शिक्षा र कृषि उत्पादनमा गम्भीर असर परेको छ, विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएका छन्। • समस्या समाधानका लागि स्थानीय सरोकारवालाबीच छलफल भएको छ र दीर्घकालीन उपायको खोजी गर्न प्राविधिक ...

नेपालबहस
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा
Latest NewsJust now

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारको छापा

काठमाडौँ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा अख्तियारले छापा मारेको छ । घुस लेनदेन भइरहेको सूचनाको आधारमा सोमबार अख्तियारले नगरपालिकाको कार्यालयमा छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले नगरपालिकाको... ...

रातोपाटी
चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य
Latest NewsJust now

चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई दियो १३० रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु जितका लागि १३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको हो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play