Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
Photo / Coverage: फरकधार

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलमा तीन चौका र दुई छक्काको मद्दतमा ४९ रन जोडे । अर्धशतक पूरा गर्न एक रन आवश्यक हुँदा ठूलो सट खेल्ने प्रयासमा उनी आउट भए । यसअघि विराटनगर किंग्सविरुद्धको पहिलो खेलम...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनका बोपाराको १० हजार टी-२० रन पूरा
PoliticsJust now

चितवनका बोपाराको १० हजार टी-२० रन पूरा

इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासकै सर्वाधिक रन बनाउने खेलाडीसमेत रहेका बोपाराले आफूलाई रन बनाउन निकै मन पर्ने नेपालमै यो विशेष उपलब्धि हात पारेका हुन् । इंग्ल्यान्डका उत्कृष्ट ह्वाइट बल अलराउन्डरमध्ये एक मानिने बोपाराको यो उपलब्धिले जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको अर्को ठूलो कीर्तिमान ...

फरकधार
बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’
PoliticsJust now

बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। प्रधानमन्त्री शाहले राति सामाजिक सञ्जालमार्फत दिएको चेतावनीपूर्ण अभिव्यक्तिपछि थापाले जवाफ फर्काएका हुन्। थापाले बालेनको नाम नलिई साँझ ६ बजेको समय उल्लेख गर्दै ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’, उनले लेखेका छन्। थापाको यो अभिव्यक्तिलाई कांग्रेसको आधिकारिकता विवादसँग जोडेर हेरिएको […] ...

काठमाण्डुपाटी
एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै
PoliticsJust now

एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै

दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलर नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा कर्णाली याक्सबाट खेल्न उनी नोभेम्बर ४ मा नेपाल आइपुग्ने भएका हुन् । विश्व क्रिकेटका चर्चित तथा विस्फोटक ब्याटर मिलरको आगमनसँगै जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको आकर्षण थप बढ्ने भएको छ । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट ब्याटिङ गर्न सक्ने क्षमताका कारण मिलर विश्व क्रिकेटमा एक प्रभावशाली ...

फरकधार
आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन
PoliticsJust now

आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्छन् बालेन

काठमाण्डु- राजनीतिक यात्राको छोटो अवधिमै देशको कार्यकारी नेतृत्वमा पुगेका प्रधानमन्त्री वालेन्द्र शाह आफ्नै कार्यशैलीका कारण संकटमा पर्न सक्ने विश्लेषण हुन थालेको छ। अपरिपक्व व्यवहार, एकलौटी निर्णय र पार्टीलाई बेवास्ता र नीति-सिद्धान्तलाई नस्वीकार्ने प्रवृत्तिले उनलाई जुनसुकै बेला अप्ठ्यारोमा पर्न सक्ने देखिएको छ। सामाजिक सञ्जालसँगै जनमानसमा लोकप्रिय व्यक्तित्वका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिनाशर्त प्रधानमन्त्री बनाएका बालेनमाथि […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play