दक्षिण अफ्रिकाका स्टार ब्याटर डेविड मिलर नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा कर्णाली याक्सबाट खेल्न उनी नोभेम्बर ४ मा नेपाल आइपुग्ने भएका हुन् । विश्व क्रिकेटका चर्चित तथा विस्फोटक ब्याटर मिलरको आगमनसँगै जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको आकर्षण थप बढ्ने भएको छ । दबाबपूर्ण परिस्थितिमा उत्कृष्ट ब्याटिङ गर्न सक्ने क्षमताका कारण मिलर विश्व क्रिकेटमा एक प्रभावशाली फिनिसरका रूपमा परिचित छन् । कर्णाली याक्सले एनपीएल सिजन–३ का लागि मिलरलाई टोलीमा आबद्ध गरेको हो । उनको आगमनले कर्णालीको ब्याट...
एनपिएल खेल्न मिलर नोभेम्बर ४ मा नेपाल आउँदै

Read Complete Original Article
Published originally on फरकधार






