इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासकै सर्वाधिक रन बनाउने खेलाडीसमेत रहेका बोपाराले आफूलाई रन बनाउन निकै मन पर्ने नेपालमै यो विशेष उपलब्धि हात पारेका हुन् । इंग्ल्यान्डका उत्कृष्ट ह्वाइट बल अलराउन्डरमध्ये एक मानिने बोपाराको यो उपलब्धिले जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको अर्को ठूलो कीर्तिमान थपेको छ । रोचक कुरा के छ भने, पछिल्ला केही दिनयता नेपालमा विश्व क्रिकेटका चर्चित अलराउन्डरहरूले लगातार ...
चितवनका बोपाराको १० हजार टी-२० रन पूरा

Read Complete Original Article
Published originally on फरकधार






