Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
फरकधार

फरकधार

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from फरकधार.

Headlines from फरकधार

रोमाञ्चक खेलमा काठमाण्डू चार विकेटले विजयी, कर्णालीको पहिलो हार
PoliticsJust now

रोमाञ्चक खेलमा काठमाण्डू चार विकेटले विजयी, कर्णालीको पहिलो हार

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको हो । यसअघि लगातार दुई खेल जितेको कर्णालीले भने पहिलो हार बेहोरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ...

फरकधार
केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन
PoliticsJust now

केएमसीको सहयोगले स्ट्रोकले थलिएकी हेमकुमारीले पाइन् नयाँ जीवन

कोहीपनि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन् । रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुपर्‍यो । स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो । तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो । अहिले उनी खुसी हुँदै घर फर्किएकी छन् । दुई महिनाअघि ...

फरकधार
कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामञ्चमा महाधिवेशन गर्ने
PoliticsJust now

कांग्रेस देउवा समूहले कात्तिक २२ सम्म जिल्ला अधिवेशन सक्ने, खुल्लामञ्चमा महाधिवेशन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी गरेको छ । उक्त समूहका नेता दिपकप्रसाद कुइँकेलका अनुसार हिजो आइतबारसम्म २५ जिल्लाको अधिवेशन सकिएको र आज सोमबार थप २५ जिल्लाको अधिवेशन जारी छ । ‘हामी धमाधम जिल्ला अधिवेशनहरु गरिरहेका छौं । कात्तिक १५ सम्म जिल्ला अधिवेशन सक्ने कार्यतालिका रहेपनि प्रतिकूल मौसमका कारण प्रभावित भएकाले २२ ...

फरकधार
दुई न्यायाधीशलाई महाभियोग लगाएर न्यायालय सुध्रिँदैन : खुश्बु ओली
PoliticsJust now

दुई न्यायाधीशलाई महाभियोग लगाएर न्यायालय सुध्रिँदैन : खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की संसदीय दलकी नेता खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमले आम नागरिकको न्यायालयप्रतिको विश्वासमा असर परेको बताएकी छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसले आह्वान गरेको प्रमुख प्रतिपक्षी दलहरूको जारी बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा व्यापक सुधारको आवश्यकता रहेको बताइन् । एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउँदैमा न्यायालयको समस्या समाधान नहुने उनको भनाइ छ ...

फरकधार
बालेन सरकारसँग रिसायो कांग्रेस, किन जनाइरहेको छ आपत्ति ?
Latest NewsJust now

बालेन सरकारसँग रिसायो कांग्रेस, किन जनाइरहेको छ आपत्ति ?

  नेपाली कांग्रेसले पत्रकारमाथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकडलगायतका घटनाप्रति ...

फरकधार
डेब्यु खेलमै सोमपालको बलमा बोल्ड भए डेभिड वार्नर
Latest NewsJust now

डेब्यु खेलमै सोमपालको बलमा बोल्ड भए डेभिड वार्नर

नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजका लागि पहिलो खेल खेलिरहेका अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नर बोल्ड आउट भएका छन् । कर्णाली याक्सविरुद्धको खेलमा वार्नरलाई कर्णालीका कप्तान सोमपाल कामीले बोल्ड गरेका हुन् । लगातार दुई चौका प्रहार गरेका वार्नरले १० बलमा तीन चौकासहित १६ रन बनाए । कर्णालीले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले वार्नरको विकेट गुमाएको हो । ...

फरकधार
दसैँमा किन घट्यो फिल्मको कमाइ ?
PoliticsJust now

दसैँमा किन घट्यो फिल्मको कमाइ ?

दसैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दसैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् । दसैँमा पारिवारिक माहोल हुने भएकाले परिवार नै दर्शक बनेर हल आउने र त्यसले सामान्य समयको तुलनामा व्यापार बढाउने अपेक्षाकै कारण गएको दसैँलाई लक्षित गर्दै टीका अगाडि तीन फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ ...

फरकधार
काठमान्डु गोर्खाजलाई कर्णाली याक्सको १८१ रनको लक्ष्य
PoliticsJust now

काठमान्डु गोर्खाजलाई कर्णाली याक्सको १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भइरहेको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो । कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । ...

फरकधार
प्रधानन्यायाधीश र न्यायाधीशबारे प्रकाशित समाचारबारे सर्वोच्चको फूलकोर्ट निर्णय के भयो ?
PoliticsJust now

प्रधानन्यायाधीश र न्यायाधीशबारे प्रकाशित समाचारबारे सर्वोच्चको फूलकोर्ट निर्णय के भयो ?

सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार बसेको सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले उक्त विषयमा पाँचबुँदे निर्णय गर्दै प्रकाशित समाचारको निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता तथा सह-रजिस्ट्रार डा. ...

फरकधार
१३ करोड मतदाताको नाम हटाइएको विरोधमा भारतमा प्रदर्शन, निर्वाचन प्रमुखको राजीनामा माग
PoliticsJust now

१३ करोड मतदाताको नाम हटाइएको विरोधमा भारतमा प्रदर्शन, निर्वाचन प्रमुखको राजीनामा माग

भारतको निर्वाचन नामावलीबाट करिब १३ करोड मतदाताको नाम हटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आइएनसी) को आह्वानमा आइतबार भएको प्रदर्शनमा निर्वाचन प्रमुखको राजीनामा माग गरिएको छ । ‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए । ...

फरकधार
पत्रकारमाथि धरपकड बढ्दै, दोषीलाई कारबाही नहुँदा दण्डहीनता मौलाएको भन्दै चिन्ता
PoliticsJust now

पत्रकारमाथि धरपकड बढ्दै, दोषीलाई कारबाही नहुँदा दण्डहीनता मौलाएको भन्दै चिन्ता

नेपालमा पत्रकारमाथि हुने धम्की, आक्रमण, धरपकड, पक्राउ तथा सञ्चारमाध्यममाथिको आक्रमणका घटनामा दोषीमाथि कारबाही हुन नसकेको भन्दै पत्रकारिता क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन्।  पत्रकारिताविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनीहरूले पत्रकारमाथि हुने अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पत्रकारले निर्भयपूर्वक काम गर्न सक्ने वातावरण बनाउन राज्यसँग माग गरेका छन् ।  उनीहरूले विगतदेखि नै पत्रकारमाथि भएका विभिन्न ...

फरकधार
खेतभरि धानका बोट, बालामा दाना छैनन्
PoliticsJust now

खेतभरि धानका बोट, बालामा दाना छैनन्

गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि विभिन्न रोग देखिनु, पाक्ने बेलासम्म बाला नलाग्नु र थन्क्याउने समयमा खोक्रा बाला (टाटला) मात्रै भेटिएपछि चितवनको माडीका किसान चिन्तित बनेका छन् ।  नयाँ जातको धान लगाउँदा उत्पादनमा कमी आएपछि वर्षभरि खाने अन्न जुटाउन समेत समस्या हुने चिन्ता थपिएको हो । धानखेतीमा भएको क्षति र समस्याको समाधान खोज्दै किसान अहिले दिनहुँजसो नगरपालिकाको कृषि ...

फरकधार
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन उद्योगहरू गाभ्ने तयारी
PoliticsJust now

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन उद्योगहरू गाभ्ने तयारी

खाना पकाउने एलपी ग्यासको आपूर्तिमा पटकपटक समस्या देखिन थालेपछि नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालित ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । ग्यासको बिक्री वितरणलाई व्यवस्थित बनाउँदै उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने वातावरण तयार गर्ने उद्देश्यले निगमले यस्तो नीति अघि सारेको हो । नेपाल आयल निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरणलाई सहज बनाउन ...

फरकधार
पत्रकार हत्या र बेपत्ताका घटनामा दण्डहीनता अन्त्य गर्न फ्रीडम फोरमको माग
PoliticsJust now

पत्रकार हत्या र बेपत्ताका घटनामा दण्डहीनता अन्त्य गर्न फ्रीडम फोरमको माग

पत्रकारमाथि भएका हत्या, बेपत्ता तथा हिंसाका घटनामा संलग्नलाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन फ्रीडम फोरमले सरकारसँग माग गरेको छ । पत्रकारमाथिका अपराधमा दण्डहीनता कायम रहँदा प्रेस स्वतन्त्रता र कानुनी शासन कमजोर बनेको फोरमको निष्कर्ष छ । पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २)का अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै फोरमले पत्रकारमाथिका अपराधको निष्पक्ष अनुसन्धान र दोषीलाई जवाफदेही बनाउन ...

फरकधार
पश्चिम एसियाको ऊर्जा संकटले एसियामा इन्धनको मूल्य दोब्बरले वृद्धि
PoliticsJust now

पश्चिम एसियाको ऊर्जा संकटले एसियामा इन्धनको मूल्य दोब्बरले वृद्धि

पश्चिम एसियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध क्रमशः प्रशोधन र ढुवानी प्रणालीसम्म विस्तार भएपछि इन्धनको मूल्य व्यापक रुपमा बढेको अमेरिकी वित्तीय संस्था ब्ल्याक रकले सार्वजनिक गरेको प्रतिवेदनले उल्ल्ेख गरेको छ । प्रतिवेदनअनुसार सुरुमा वैकल्पिक मार्गबाट ढुवानी, मौज्दात र रणनीतिक भण्डारले कच्चा तेलको आपूर्ति अवरोधको प्रभाव कम ...

फरकधार
मध्यावधि निर्वाचनलगत्तै इरानमाथि आक्रमण गर्न ट्रम्पलाई नेतान्याहुको दबाब
Politics19m ago

मध्यावधि निर्वाचनलगत्तै इरानमाथि आक्रमण गर्न ट्रम्पलाई नेतान्याहुको दबाब

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ । समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताए । नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहेको र ट्रम्प तत्काल वार्ता जारी राख्न ...

फरकधार
कर्णालीविरुद्ध टस जितेर काठमाडौंले रोज्यो बलिङ
Latest News20m ago

कर्णालीविरुद्ध टस जितेर काठमाडौंले रोज्यो बलिङ

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुने खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको हो । करण केसीको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा छ भने सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । कर्णालीले यसअघि ...

फरकधार
एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने सरकारको निर्णय
Politics1h ago

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने सरकारको निर्णय

सरकारले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नागरिकलाई जग्गासम्बन्धी सेवा लिन टाढाका मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यसहित सरकारले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भूमि प्रशासनका सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन सरकार ...

फरकधार
तिहारमा झिलिमिली बत्तीको आयात घट्यो
Politics1h ago

तिहारमा झिलिमिली बत्तीको आयात घट्यो

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए । यस वर्ष ...

फरकधार
काठमाडौं आइपुगे वार्नर, आजै कर्णालीविरुद्ध खेल्ने सम्भावना
Politics1h ago

काठमाडौं आइपुगे वार्नर, आजै कर्णालीविरुद्ध खेल्ने सम्भावना

अस्ट्रेलियाका स्टार क्रिकेटर डेविड वार्नर जारी नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न काठमाडौं आइपुगेका छन् । एनपिएलको तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजमा अनुबन्धित वार्नर आइतबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । विश्व क्रिकेटका चर्चित र अनुभवी ब्याटर वार्नरको आगमनसँगै काठमाडौं गोर्खाजको टोली थप बलियो बनेको छ । वार्नर अब आज (सोमबार) नै काठमाडौं गोर्खाजबाट मैदान उत्रनेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट ...

फरकधार