भारतको निर्वाचन नामावलीबाट करिब १३ करोड मतदाताको नाम हटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आइएनसी) को आह्वानमा आइतबार भएको प्रदर्शनमा निर्वाचन प्रमुखको राजीनामा माग गरिएको छ । ‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए । प्रदर्शनकारीले मस्यौदा मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको विषयमा निर्वाचन आयोगले...
१३ करोड मतदाताको नाम हटाइएको विरोधमा भारतमा प्रदर्शन, निर्वाचन प्रमुखको राजीनामा माग

Read Complete Original Article
Published originally on फरकधार






