Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

दुई न्यायाधीशलाई महाभियोग लगाएर न्यायालय सुध्रिँदैन : खुश्बु ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
दुई न्यायाधीशलाई महाभियोग लगाएर न्यायालय सुध्रिँदैन : खुश्बु ओली
Photo / Coverage: फरकधार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की संसदीय दलकी नेता खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमले आम नागरिकको न्यायालयप्रतिको विश्वासमा असर परेको बताएकी छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसले आह्वान गरेको प्रमुख प्रतिपक्षी दलहरूको जारी बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा व्यापक सुधारको आवश्यकता रहेको बताइन् । एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउँदैमा न्यायालयको समस्या समाधान नहुने उनको भनाइ छ । उनले न्यायालयमा देखिएका विकृति अन्त्य गर्न व्यापक सुधारसँगै पुनर्न...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने
PoliticsJust now

संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने

काठमाण्डु– विपक्षी दलहरूले संसद बैठक बोलाउन माग राखेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग राखेका हुन्। सबै विपक्षी दलहरू सामेल भएको बैठकमा संसद बैठक बोलाउन माग राखिएको नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। थापाका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका थिए। […] ...

काठमाण्डुपाटी
दसैँमा किन घट्यो फिल्मको कमाइ ?
PoliticsJust now

दसैँमा किन घट्यो फिल्मको कमाइ ?

दसैँ नेपाली फिल्मका लागि राम्रो समय मानिन्छ । सोही कारण पनि दसैँलाई लक्षित गर्दै फिल्म प्रदर्शन गर्न निर्माता तथा निर्देशकले जोड गर्ने गरेका छन् । दसैँमा पारिवारिक माहोल हुने भएकाले परिवार नै दर्शक बनेर हल आउने र त्यसले सामान्य समयको तुलनामा व्यापार बढाउने अपेक्षाकै कारण गएको दसैँलाई लक्षित गर्दै टीका अगाडि तीन फिल्म ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ ...

फरकधार
कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य
PoliticsJust now

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। कर्णालीको लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार […] ...

काठमाण्डुपाटी
काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी
PoliticsJust now

काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ । शुक्रबार विभिन्न सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको, बिचौलिया र न्यायाधीशहरुबीच हुने गरेको सेटिङ तथा सरकारको क्रियाकलाप लगायतबारे साझा धारणा बनाउन भन्दै काँग्रेसले विपक्षीको बैठक बोलाएको हो । बैठकमा कांग्रेससहित […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play