काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ । शुक्रबार विभिन्न सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको, बिचौलिया र न्यायाधीशहरुबीच हुने गरेको सेटिङ तथा सरकारको क्रियाकलाप लगायतबारे साझा धारणा बनाउन भन्दै काँग्रेसले विपक्षीको बैठक बोलाएको हो । बैठकमा कांग्रेससहित […]
काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






