Monday, November 2, 2026||
MultiKhabarMultiKhabar
काठमाण्डुपाटी

काठमाण्डुपाटी

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from काठमाण्डुपाटी.

Headlines from काठमाण्डुपाटी

चितवनविरुद्ध पहिले बलिङ गर्दै सुदूरपश्चिम
SportsJust now

चितवनविरुद्ध पहिले बलिङ गर्दै सुदूरपश्चिम

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोश्रो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको हो। सुदूरपश्चिम आज जित निकाल्दै अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने योजनामा छ । टोलीले यसअघि खेलेका तीन खेलमध्ये एकमा जित र […] ...

काठमाण्डुपाटी
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही तीव्र, १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद
OthersJust now

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही तीव्र, १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाण्डु– सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकार बनेदेखि हालसम्म (२०८२ चैत १३ देखि २०८३ कार्तिक १२) सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ […] ...

काठमाण्डुपाटी
सरकार बनेयताको ६ महिनामा सीमाबाट १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद
Economy & BusinessJust now

सरकार बनेयताको ६ महिनामा सीमाबाट १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्री बरामद गरेको छ। सरकारले सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने नीति लिएसँगै सशस्त्र प्रहरीले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको हो। सशस्त्र […] ...

काठमाण्डुपाटी
नाम फिर्ता लिएपछि जिज्ञानलाई सांसदहरूले भने : उच्च नैतिकता देखाउनु भयो
PoliticsJust now

नाम फिर्ता लिएपछि जिज्ञानलाई सांसदहरूले भने : उच्च नैतिकता देखाउनु भयो

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएपछि सांसदहरूले धन्यवाद दिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले नाम फिर्ताको पत्र पढेर सुनाएका हुन् । ‘प्रस्तावित राजदूत थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भयो, म नाम फिर्ता लिन्छु भनेर मौखिक जानकारी दिइसक्नु भएको छ। पत्र आइसकेको छ’, बैठकमा सभापति श्रेष्ठले […] ...

काठमाण्डुपाटी
एनपीएलमा वार्नरको ब्याटिङ र फिल्डिङका रोमाञ्चक झलक (फाेटाहरू)
SportsJust now

एनपीएलमा वार्नरको ब्याटिङ र फिल्डिङका रोमाञ्चक झलक (फाेटाहरू)

काठमाण्डु– अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ओपनर डेभिड वार्नरको एनपीएल डेब्युमै काठमान्डु गोर्खाजले जित निकालेको छ । एनपीएल अन्तर्गत सोमबार कर्णाली याक्सविरुद्धको खेलमा वार्नरले काठमान्डु गोर्खाजबाट डेब्यु गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका वार्नरले डेब्यु खेलमा १० बलको सामना गर्दै १६ रन बनाए । वार्नरको आगमनले काठमान्डुको ब्याटिङलाई थप आकर्षण दिएको थियो । […] ...

काठमाण्डुपाटी
राशिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुको पहिलो जित, कर्णाली ४ विकेटले पराजित
SportsJust now

राशिद र करणको उत्कृष्ट ब्याटिङमा काठमान्डुको पहिलो जित, कर्णाली ४ विकेटले पराजित

काठमाण्डु– नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमान्डु गोर्खाजले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्य काठमान्डुले खेल सकिन दुई बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै […] ...

काठमाण्डुपाटी
अमेरिका–इरान वार्ता असफल भए गम्भीर परिणाम आउन सक्ने युएईको चेतावनी
Latest NewsJust now

अमेरिका–इरान वार्ता असफल भए गम्भीर परिणाम आउन सक्ने युएईको चेतावनी

एजेन्सी– संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सल्लाहकार अनवर गर्गसले इरानसँग बढ्दो तनाव समाधानका लागि सैन्य उपायभन्दा कूटनीतिक र राजनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै गर्गसले सैन्य समाधानले संकटलाई थप जटिल बनाउने र तत्काल निकास दिन नसक्ने बताए। अमेरिका र इरानबीचको अडानमा ठूलो दूरी रहेकाले वार्ताबाट समाधान ननिस्किए गम्भीर […] ...

काठमाण्डुपाटी
पीआर विवादपछि जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम
Latest NewsJust now

पीआर विवादपछि जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए नाम

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। सोमबार सिंहदरबारमा बसेको बैठकमा संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले यसबारे जानकारी दिएका हुन् । ‘प्रस्तावित राजदूत थापाले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ भयो, म नाम फिर्ता लिन्छु भनेर मौखिक जानकारी दिइसक्नु भएको छ। लिखित पत्र आउन बाँकी छ’, बैठकमा सभापति श्रेष्ठले भने । अब […] ...

काठमाण्डुपाटी
दिउँसो ३ बजेलाई तोकिएको सुनुवाइ समितिको बैठक अझै बस्न सकेन
Latest NewsJust now

दिउँसो ३ बजेलाई तोकिएको सुनुवाइ समितिको बैठक अझै बस्न सकेन

काठमाण्डु- जापानका लागि राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाबारे निर्णय लिन दिउँसो ३ बजेका लागि डाकिएको संसदीय सुनुवाइ समितिको बैठक अझै बस्न सकेको छैन। थापाको नामबारे अन्तिम निर्णयका लागि सभापति बोधनारायण श्रेष्ठले डाकेको बैठक अपराह्न ४ बज्न लाग्दा पनि सुरू हुन नसकेको हो । जापानको पीआरधारी थापालाई यसअघि गत असोज २८ गते संसदीय सुनुवाइ समितिले होल्डमा राखिदिएको […] ...

काठमाण्डुपाटी
‘होल्ड’मा राखिएका जिज्ञानकुमारको नाम अनुमोदन गर्न सभामुखको बलजफ्ती
PoliticsJust now

‘होल्ड’मा राखिएका जिज्ञानकुमारको नाम अनुमोदन गर्न सभामुखको बलजफ्ती

काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन गराउन सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदीय सुनुवाइ समितिका सभापति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई दबाब दिएका छन्। संसदीय सुनुवाइ समितिको बैठक बस्नुअघि सोमबार दिउँसो सभामुख अर्यालले समिति सभापति बोधनारायण श्रेष्ठ र रास्वपाका प्रमुख सचेतक एवं समिति सदस्य कविन्द्र बुर्लाकोटीलाई आफ्नो कार्यकक्षमा बोलाएर थापाको […] ...

काठमाण्डुपाटी
महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै
PoliticsJust now

महाभियोगमा प्रतिपक्षको रणनीति ‘पर्ख र हेर’, सत्तापक्षको निर्णय पर्खिँदै

काठमाण्डु– महाअभियोगको विषयमा प्रतिपक्षी दलहरूले तत्काल कुनै निर्णयमा पुग्नुभन्दा सत्तापक्षको औपचारिक धारणा र तयारी पर्खने भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तापक्षले महाअभियोगको विषयलाई कसरी अघि बढाउँछ भन्ने स्पष्ट भएपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो रणनीति तय गर्ने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा […] ...

काठमाण्डुपाटी
बिचौलिया प्रकरणबारे गगनले भने : कांग्रेसविरुद्धका आरोप निराधार, सरकार विषयान्तर गर्न खोज्दैछ
PoliticsJust now

बिचौलिया प्रकरणबारे गगनले भने : कांग्रेसविरुद्धका आरोप निराधार, सरकार विषयान्तर गर्न खोज्दैछ

काठमाण्डु- नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका आरोपहरू निराधार र कपोलकल्पित भएको दाबी गरेको छ। सरकारले आफ्ना पछिल्ला गतिविधि र घटनाबाट जनताको ध्यान मोड्न प्रतिपक्षी दलविरुद्ध सुनियोजित रूपमा भ्रम फैलाउन खोजेको कांग्रेसको आरोप छ। कांग्रेस सभापति गगनकुमार थापाको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी र नेतृत्वलाई लक्षित गरी प्रकाशित […] ...

काठमाण्डुपाटी
संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने
PoliticsJust now

संसद बैठक आह्वान गर्न विपक्षीहरूकाे माग, सभामुखलाई पनि भेट्ने

काठमाण्डु– विपक्षी दलहरूले संसद बैठक बोलाउन माग राखेका छन्। आज सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो माग राखेका हुन्। सबै विपक्षी दलहरू सामेल भएको बैठकमा संसद बैठक बोलाउन माग राखिएको नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। थापाका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपक्षी दलहरूको बैठक बोलाएका थिए। […] ...

काठमाण्डुपाटी
तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग
Latest NewsJust now

तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

काठमाण्डु– विपक्षी दलहरुले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । प्रमुख प्रतिपक्षी दल काँग्रेसको आह्वानमा संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने दलहरुको सोमबार सिंहदरबारमा बसेको बैठकले उक्त माग गरेको हो । सरकारका पछिल्ला गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्न विपक्षी दलहरूले तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका […] ...

काठमाण्डुपाटी
बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह (विज्ञप्तिसहित)
Latest NewsJust now

बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह (विज्ञप्तिसहित)

काठमाण्डु – बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारप्रति सर्वोच्च अदालतले ध्यानाकर्षण भएको जनाएको छ । सर्वोच्चको सोमबार बसेको पूर्ण बैठकले बिचौलिया र न्यायाधीशहरूको नाम जोडिएर आएका समाचारका विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । ‘सार्वजनिक रूपमा प्रकाशित र प्रसारित विषयका सम्बन्धमा बिना पूर्वाग्रह, निष्पक्ष एवं स्वतन्त्र ढंगबाट संविधान र कानुन […] ...

काठमाण्डुपाटी
कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य
PoliticsJust now

कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार भएको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। कर्णालीको लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार […] ...

काठमाण्डुपाटी
काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी
PoliticsJust now

काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक जारी

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ । शुक्रबार विभिन्न सञ्चार गृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरेको, बिचौलिया र न्यायाधीशहरुबीच हुने गरेको सेटिङ तथा सरकारको क्रियाकलाप लगायतबारे साझा धारणा बनाउन भन्दै काँग्रेसले विपक्षीको बैठक बोलाएको हो । बैठकमा कांग्रेससहित […] ...

काठमाण्डुपाटी
रवि र बालेनबीच जिज्ञानलाई राजदूतमा अनुमोदन नगर्ने सहमति,नाम फिर्ता लिग आग्रह
Latest NewsJust now

रवि र बालेनबीच जिज्ञानलाई राजदूतमा अनुमोदन नगर्ने सहमति,नाम फिर्ता लिग आग्रह

काठमाण्डु– स्वार्थको द्वन्द् (कन्फ्लिट अफ इन्ट्रेस्ट) देखिने भन्दै जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम संसदीय सुनुवाइबाट अनुमोदन नगर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरुलाई गोप्य सर्कुलर गरेको छ । रास्वपाले समितिमा रहेका आफ्ना सांसदलाई थापाको नाम अस्वीकृत गर्न भनेको हो । १५ सदस्यीय सुनुवाई समितिमा रास्वपाको बहुमत छ । समितिमा रास्वपाबाट बोधनारायण […] ...

काठमाण्डुपाटी
विवादित न्यायाधीशविरुद्ध कानुनी उपचारको विकल्प खोज्दै रास्वपा, महाभियोगसम्मै पुग्ने रविको तयारी
PoliticsJust now

विवादित न्यायाधीशविरुद्ध कानुनी उपचारको विकल्प खोज्दै रास्वपा, महाभियोगसम्मै पुग्ने रविको तयारी

काठमाण्डु- बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा भएको ह्वाट्सएप संवाद सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) न्यायाधीशविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेको छ। न्यायालयभित्र देखिएका विकृति र बिचौलियासँग न्यायाधीशको सम्पर्कको विषयलाई गम्भीर रूपमा लिएको रास्वपाले अब संसद्बाटै यसको निराकरण खोज्ने तयारी गरेको हो। पार्टीभित्र सभापति रवि लामिछानेले […] ...

काठमाण्डुपाटी
चुनदेवी पुग्ने कार्यकर्तालाई देउवाले भन्ने गरेका छन्ः रुख र झण्डा हाम्रो हुन्छ, चिन्ता नगर
Latest NewsJust now

चुनदेवी पुग्ने कार्यकर्तालाई देउवाले भन्ने गरेका छन्ः रुख र झण्डा हाम्रो हुन्छ, चिन्ता नगर

काठमाण्डु– काँग्रेस सभापति शेरबहादुर देउवाले आफूलाई भेट्न चुनदेवी पुग्ने गरेका नेता कार्यकर्तालाई एउटै कुरा भनिरहेका हुन्छन्, ‘रुख र चारतारे झण्डा हामीलाई आउँछ, तिमीहरु चिन्ता नगर ।’ यसो भन्दा देउवामा उच्च प्रकारको आत्मविश्वास देखिने गरेको उनलाई भेट्नेहरु बताउँछन् । गत साता देउवा भेटेका एक पूर्वपदाधिकारीले देउवाको आत्मविश्वास देखेर आफूहरु नै चकित पर्ने गरेको बताए । ‘शेरबहादुर […] ...

काठमाण्डुपाटी