एजेन्सी– संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सल्लाहकार अनवर गर्गसले इरानसँग बढ्दो तनाव समाधानका लागि सैन्य उपायभन्दा कूटनीतिक र राजनीतिक पहललाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बहराइनमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै गर्गसले सैन्य समाधानले संकटलाई थप जटिल बनाउने र तत्काल निकास दिन नसक्ने बताए। अमेरिका र इरानबीचको अडानमा ठूलो दूरी रहेकाले वार्ताबाट समाधान ननिस्किए गम्भीर […]
अमेरिका–इरान वार्ता असफल भए गम्भीर परिणाम आउन सक्ने युएईको चेतावनी

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






