Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
काठमाण्डुपाटी

काठमाण्डुपाटी

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from काठमाण्डुपाटी.

BUSINESS NEWS FROM काठमाण्डुपाटी

Loaded 7 articles
ग्लोबल आईएमई बैंक २ विधामा ‘फोनपे अनर्स २०८३’बाट सम्मानित
अर्थतन्त्र13 hours ago

ग्लोबल आईएमई बैंक २ विधामा ‘फोनपे अनर्स २०८३’बाट सम्मानित

काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत २ प्रतिष्ठित विधामा सम्मानित भएको छ । नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको छ । बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ । […] ...

काठमाण्डुपाटी
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई
अर्थतन्त्र15 hours ago

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई

एजेन्सी– यस वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ। रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधार’ सम्बन्धी अनुसन्धान तथा विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै हल र उडफोर्डलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरेको हो। पुरस्कार समितिका अनुसार हल र उडफोर्डले […] ...

काठमाण्डुपाटी
सामान्य बढ्याे सेयर बजार, साढे ४ अर्बकाे काराेबार
अर्थतन्त्र15 hours ago

सामान्य बढ्याे सेयर बजार, साढे ४ अर्बकाे काराेबार

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ४ अंकले बढेर परिसुचक २५९५ मा पुगेको छ । आज १ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४६ करोडको कारोबार भयो । कारोबारमा आएका १०५ कम्पनीको मूल्य बढेको छ भने १६५ कम्पनीको मूल्य घटेको छ । यस्तै ७ कम्पनीको […] ...

काठमाण्डुपाटी
आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रो
अर्थतन्त्र20 hours ago

आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रो

काठमाण्डु–हिम पावर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको हो । पहिलो चरणमा २१ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ । कम्पनीले जारी पूँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ […] ...

काठमाण्डुपाटी
आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रोपावर
अर्थतन्त्र20 hours ago

आईपीओ निष्कासन गर्दै हिम पावर हाइड्रोपावर

काठमाण्डु– बडादसैँ नजिकिएसँगै काठमाण्डुको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व […] ...

काठमाण्डुपाटी
दोधाराचाँदनी झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट
अर्थतन्त्र1 day ago

दोधाराचाँदनी झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधाराचाँदनी जोड्ने महाकाली नदी माथिको झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८३/८४ का लागि आईतबार प्रदेश सभामा पेस भएको बजेटमा कञ्चनपुरस्थित दोधाराचाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि १ करोड बजेट विनियोजन […] ...

काठमाण्डुपाटी
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब  ५४ करोड मौज्दात
अर्थतन्त्र1 day ago

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब  ५४ करोड मौज्दात

काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आईतबारसम्म मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा […] ...

काठमाण्डुपाटी
You've reached the end of news stream from काठमाण्डुपाटी