Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

Business News

Business Desk•Corporate updates, startups, venture capital, and trade
Filtered by Provider:lkpt(16 stories)
Clear filter

CONTINUOUS BUSINESS FEED

Showing 16 stories
आजको विनिमयदर : अमेरिकी डलर र चिनियाँ युआन स्थिर, जापानी येन गिरावट, थाई भाट मजबुत
Economy & Business2d ago

आजको विनिमयदर : अमेरिकी डलर र चिनियाँ युआन स्थिर, जापानी येन गिरावट, थाई भाट मजबुत

काठमाडौं । आज बुधबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरेको छ । मंगलबार पनि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको थियो । सोमबारका […] ...

लोकपथ
अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक पारित
Economy & Business2d ago

अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयक पारित

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सर्वसम्मतिले सम्पन्न भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आज भएको ‘अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक, २०८३ माथिको दफावार छलफल सकिएको हो । अर्थसमितिका सभापति डा कृष्णहरि बुढाथोकीले आजको समितिको बैठकले विधेयकका विभिन्न दफामाथि विस्तृत छलफल […] ...

लोकपथ
आजको विनिमयदर : अमेरिकी डलर, चिनियाँ युआन र थाई भाट मजबुत बन्दा जापानी येनको गिरावट
Economy & Business3d ago

आजको विनिमयदर : अमेरिकी डलर, चिनियाँ युआन र थाई भाट मजबुत बन्दा जापानी येनको गिरावट

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको मूल्य उकालो लागेको छ । केही दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज मजबुत बनेको हो । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ […] ...

लोकपथ
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम गरी मनाइयो
Economy & Business3d ago

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाको २०औँ वर्ष पूरा गरेको छ । सोमबार २०औँ वार्षिकोत्वसका अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गरेको छ । सो अवसरमा देशका विभिन्न ९ स्थानमा बृहत रक्तदान कार्यक्रमसहित विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको बैंकले जनाएको छ । प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान तथा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू आयोजना […] ...

लोकपथ
नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार
Economy & Business3d ago

नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २.२६ अंकले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको हो । सोमबार नेप्से ०.०८ प्रतिशतले बढेको हो । यस दिन बजारमा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये १०५ वटाको सेयर […] ...

लोकपथ
भारतद्वारा नेपालका लागि २४ हजार करोड विकास सहायता प्याकेज घोषणा
Economy & Business3d ago

भारतद्वारा नेपालका लागि २४ हजार करोड विकास सहायता प्याकेज घोषणा

काठमाडौं । भारतले नेपालका लागि विकास सहायतान प्याकेजको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनमा सो घोषणा गरेका हुन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा सम्बोधन समेत गरेका छन् । सो क्रममा मोदीले अहिले नेपाल विपद्का कारण समस्यामा रहेको भन्दै ती […] ...

लोकपथ
Sponsored StoryAd
ओखलढुंगामा मन्दिर दर्शन गर्न जाँदै गरेको जीप दुर्घटना, ९ जना घाइते
Economy & Business3d ago

ओखलढुंगामा मन्दिर दर्शन गर्न जाँदै गरेको जीप दुर्घटना, ९ जना घाइते

काठमाडौं । ओखलढुंगामा मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेका यात्रु सवार बोलेरो जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सोमबार बिहान करिब ७ः१५ बजे सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा जीप दुर्घटना भएको हो । निशंखेबाट सिद्धिचरण नगरपालिका–८ स्थित चम्पादेवी मन्दिरतर्फ जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर […] ...

लोकपथ
तल्लो अरुण जलविद्युत् आयोजना : भोलि बालेन-मोदीले गर्दैछन् शिलान्यास
Economy & Business4d ago

तल्लो अरुण जलविद्युत् आयोजना : भोलि बालेन-मोदीले गर्दैछन् शिलान्यास

काठमाडौं । तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी) प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीका अनुसार शिलान्यासको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री शाह र उनका भारतीय समकक्षी मोदीले सोमबार नयाँदिल्लीबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण […] ...

लोकपथ
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात
Economy & Business4d ago

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

काठमाडौं । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्र्याइएको छ । कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (ईभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो । भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो […] ...

लोकपथ
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
Economy & Business4d ago

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

वासिङ्टन । अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो । अमेरिकाको प्रमुख सेयर बजार सूचकांक एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार […] ...

लोकपथ
आज अधिकाँश विदेशी मुद्राको विनिमयदर स्थिर
Economy & Business5d ago

आज अधिकाँश विदेशी मुद्राको विनिमयदर स्थिर

काठमाडौं । आज आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्र राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । हिजो शनिबार पनि यही थियो । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ […] ...

लोकपथ
अधिकाँश विदेशी मुद्राको मूल्यमा गिरावट, कुन मुद्राको कति घट्यो ?
Economy & Business6d ago

अधिकाँश विदेशी मुद्राको मूल्यमा गिरावट, कुन मुद्राको कति घट्यो ?

काठमाडौं । आज शनिबार पनि अमेरिकी डलर, थाई भाट, जापानी येन र चिनियाँ युआनको मूल्यमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । हिजो शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ […] ...

लोकपथ
Sponsored StoryAd
नेप्सेमा ७.३८ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
Economy & Business6d ago

नेप्सेमा ७.३८ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा गिरावट आएको छ । बिहीबार सामान्य अंकले बढेको नेप्से परिसूचक शुक्रबार ७.३८ अंकले घटेको हो । शुक्रबार १३ वटा उपसमूहमध्ये बैंकिङ र म्युचुअल फण्ड समूहको शेयर मूल्य मात्रै बढेको छ । बाँकी ११ वटा उपसमूहको मूल्य घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.३९ […] ...

लोकपथ
बैंकिङ प्रणालीबाट २०० अर्ब खिच्दै राष्ट्र बैंक
Economy & Business6d ago

बैंकिङ प्रणालीबाट २०० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २०० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज (मंसिर ४ गते) निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम खिच्न लागेको हो । राष्ट्र बैंकले निक्षेप संकलनका लागि ब्याजदरमा बोलकबोल आह्वान गरेको छ । यस प्रक्रियामा राष्ट्र बैंकबाट […] ...

लोकपथ
भोटेकोशी बाढी : चीनले नेपाललाई दियो २ मिलियन अमेरिकी डलर अनुदान सहायता
Economy & Business6d ago

भोटेकोशी बाढी : चीनले नेपाललाई दियो २ मिलियन अमेरिकी डलर अनुदान सहायता

काठमाडौं । चीनले नेपाललाई भोटेकोशी बाढी प्रभावित नागरिकहरुको राहत र उद्धारका लागि २ मिलियन अमेरिकी डलर अनुदान दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारले दिने उक्त अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार चीनले भदौ १० मा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरुको जीवन रक्षाका […] ...

लोकपथ
विदेशी मुद्राको मूल्यमा गिरावट आउने क्रम जारी, यस्तो छ आजका लागि विनिमयदर
Economy & Business1w ago

विदेशी मुद्राको मूल्यमा गिरावट आउने क्रम जारी, यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । आज बिहीबार पनि अमेरिकी डलर, थाई भाट र जापानी येनको मूल्यमा गिरावट आएको छ । चिनिया युआन भने स्थिर रहेको छ ।राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ […] ...

लोकपथ
Advertisement

COUNTRY EDITIONS

14

Download Multikhabar App

All headlines & verified news in one place

Get it on Google Play
Advertisement