काठमाण्डु- सीजी मोटर्सले आफ्नो प्रिमियम विद्युतीय पारिवारिक एसयूभी ‘आयोन भी’ का लागि विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले सीमित अवधिका लागि ल्याएको योजनाअन्तर्गत ग्राहकले केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा नयाँ आयोन भी खरिद गर्न पाउनेछन् । योजनामा एक वर्षको निःशुल्क बीमा, एक आर्थिक वर्षको सडक कर, नगद छुट, पुरानो गाडी साट्दा एक्सचेन्ज […]
१० लाख रुपैयाँ डाउन पेमेन्टमा इभी एसयूभी घर लैजान सकिने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी




_WSxDXg5WJ9.jpg)

