Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

Business News

Business Desk•Corporate updates, startups, venture capital, and trade
Filtered by Provider:mkkb(4 stories)
Clear filter

CONTINUOUS BUSINESS FEED

Showing 4 stories
बजाजको ‘गेम अफ पावर’ अफर मङ्सिर ४ गतेसम्म मात्रै
Economy & Business1w ago

बजाजको ‘गेम अफ पावर’ अफर मङ्सिर ४ गतेसम्म मात्रै

काठमाडौँ। बजाज नेपालले सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियान मङ्सिर ४ गतेसम्म मात्रै सञ्चालन हुने भएको छ। एक लाख रुपैयाँसम्मको पक्का पुरस्कार, मनोरञ्जनात्मक खेल गतिविधि तथा चर्चित खेलाडीसँग भेटघाटको अवसरसहित सञ्चालन गरिएको अभियानको अवधि सकिन अब केही दिन मात्रै बाँकी छ। अभियानअन्तर्गत मङ्सिर ४ गतेभित्र योग्य बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले एक लाख […] ...

मकालु खबर
बङ्गुरपालनबाट मनग्य आम्दानी
Economy & Business1w ago

बङ्गुरपालनबाट मनग्य आम्दानी

नवलपुर । वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु–३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेका छन् । अरुको देशमा श्रम पसिना बगाउनुभन्दा आफ्नै मुलुकमा केही गर्नुपर्छ भन्ने सोचले नेपाल फर्किएर बङ्गुरपालनमा जुटेको ५९ वर्षीय गुरुङ बताउँछन् । “आठ वर्ष अगाडि फेरि नजाने गरी साउदीबाट घरमा आएँ”, गुरुङले भने, “घर फर्किएपछि विभिन्न […] ...

मकालु खबर
राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति
Economy & Business1w ago

राधेराधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी, ८० लाख बराबर क्षति

भक्तपुर । मध्यपुरथिमि–९ राधेराधेस्थित प्रजापति कम्प्लेक्सको सातौँ तलामा आज बिहान आगलागी हुँदा करिब रु ८० लाख बराबरको क्षति भएको छ । आज बिहान करिब ८ः०० बजे प्रजापति कम्प्लेक्सका सञ्चालक कुमार प्रजापतिले आफ्नो पसल खोल्ने क्रममा धुवाँको मुस्लो देखेपछि दमकल र प्रहरीलाई जानकारी गराएका थिए । आगलागीबाट सातौँ तलामा रहेको ‘द ट्रयाङ्कुली टाइम्स स्पा एण्ड वेलनेश […] ...

मकालु खबर
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने
Economy & Business1w ago

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि […] ...

मकालु खबर
You're all caught up with Business news
Advertisement

COUNTRY EDITIONS

14

Download Multikhabar App

All headlines & verified news in one place

Get it on Google Play
Advertisement