Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
काठमाण्डुपाटी

काठमाण्डुपाटी

Verified Publisher

Read the latest verified headlines and breaking news coverage from काठमाण्डुपाटी.

POLITICS NEWS FROM काठमाण्डुपाटी

Loaded 20 articles
खगेन्द्र सुनारको दाबी, ‘ममाथिका सबै आरोप झुटा हुन्, एआई प्रयोग गरेर अडियो बनाइयो’
राजनीतिJust now

खगेन्द्र सुनारको दाबी, ‘ममाथिका सबै आरोप झुटा हुन्, एआई प्रयोग गरेर अडियो बनाइयो’

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका सबै आरोप झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन्। आफूसँग जोडेर एक महिलासँगको अडियो संवाद सार्वजनिक […] ...

काठमाण्डुपाटी
खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’
राजनीतिJust now

खगेन्द्र सुनारलाई सुदन किरातीको सुझाव, ‘राजीनामा दिएर छानबिनमा सघाउनुस्’

काठमाण्डु- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता एवम् पूर्वसांसद सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पदबाट राजीनामा दिएर आफूमाथि उठेका प्रश्नको निष्पक्ष छानबिनमा सहयोग गर्न आग्रह गरेका छन्। किरातीले सांसद पद सत्ता र ओहोदाको साधन मात्र नभई नागरिकको भरोसा र सार्वजनिक नैतिकताको सर्वोच्च मानकसमेत भएको उल्लेख गरेका छन्। उनले अनुहार परिवर्तन हुँदैमा […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेशन : २५ समूह बनाएर मतगणना गरिँदै
राजनीतिJust now

कांग्रेस महाधिवेशन : २५ समूह बनाएर मतगणना गरिँदै

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस १५औँ महाधिवेशन केन्द्र्रीय निर्वाचन समितिका अनुसार मतगणना व्यवस्थित र पारदर्शी रूपमा भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा २५ वटा समूह बनाएर विभिन्न पदको मतगणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए । […] ...

काठमाण्डुपाटी
खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन
राजनीतिJust now

खगेन्द्रलाई रास्वपाको डण्डा- औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारका विषयमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिन आचार्यले एक विज्ञप्ति जारी गर्दै सांसद् सुनारको विवादास्पद विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् । सुनारमाथि महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेशन : महिला खुलातर्फ सर्वाधिक मत वासनालाई , उर्मिला दोस्रो
राजनीतिJust now

कांग्रेस महाधिवेशन : महिला खुलातर्फ सर्वाधिक मत वासनालाई , उर्मिला दोस्रो

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला खुला)तर्फ वासना थापा सर्वाधिक मतसहित पहिलो स्थानमा रहेकी छन्। ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी उर्मिला थपलियाले २ हजार ६४७ मत पाएकी छन् भने निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छिन्। त्यस्तै, कुसुमदेवी थापाले […] ...

काठमाण्डुपाटी
कांग्रेस सहमहामन्त्री खुलामा रामहरि खतिवडा निरन्तर अगाडि, अजयबाबु दोस्रोमा पछ्याउँदै
राजनीतिJust now

कांग्रेस सहमहामन्त्री खुलामा रामहरि खतिवडा निरन्तर अगाडि, अजयबाबु दोस्रोमा पछ्याउँदै

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडा पहिलो स्थानमा रहेका छन्। दुई पदका लागि भएको प्रतिस्पर्धामा खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्। ५ हजार ८९ मत गणना हुँदा अजयबाबु शिवाकोटी १ हजार ५५६ मतसहित दोस्रो स्थानमा छन्। डिल्लीराम सुवेदीले १ हजार २९४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा देवेन्द्रराज कँडेलले […] ...

काठमाण्डुपाटी
कांग्रेस जनजाति खुला केन्द्रीय सदस्यमा तीर्थ लामा सर्वाधिक मतसहित पहिलो
राजनीतिJust now

कांग्रेस जनजाति खुला केन्द्रीय सदस्यमा तीर्थ लामा सर्वाधिक मतसहित पहिलो

काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) तर्फ तीर्थ लामा सर्वाधिक मतसहित पहिलो स्थानमा रहेका छन्। सार्वजनिक मतगणना विवरणअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका डा। प्रेमध्वज लामाले ९२३ मत पाएका छन् भने ई. अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, कर्मा छिरिङ शेर्पाले ८७८ मत […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेशन : परिवर्तनको जनादेश कि पुनर्जागरणको अधुरो यात्रा ?
राजनीतिJust now

कांग्रेस महाधिवेशन : परिवर्तनको जनादेश कि पुनर्जागरणको अधुरो यात्रा ?

नेपालको नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको प्रमुख ऐतिहासिक शक्ति हो । राणा शासनविरुद्धको संघर्षदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, लोकतन्त्रको पुनःस्थापना र गणतान्त्रिक संविधान निर्माणसम्म कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । तर इतिहासको गौरव वर्तमानको सफलताको ग्यारेन्टी होइन । विगतमा जनताको विश्वास जितेको पार्टीले वर्तमानमा पनि त्यही विश्वास कायम राख्छ भन्ने हुँदैन । इतिहासले सम्मान दिलाउन […] ...

काठमाण्डुपाटी
काठमाण्डु खुलामञ्चमा क्षति पुगे कांग्रेसले पूर्ति गर्ने
राजनीति11 hours ago

काठमाण्डु खुलामञ्चमा क्षति पुगे कांग्रेसले पूर्ति गर्ने

काठमाण्डु – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन सञ्चालनका क्रममा काठमाण्डु खुलामञ्च परिसरमा कुनै किसिमको क्षति भए त्यसको पूर्ति गर्ने प्रतिबद्धता जनाएको छ । कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले असोज १४ गते काठमाण्डु महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगे पार्टीले त्यसको पूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पत्रमा नेपाली […] ...

काठमाण्डुपाटी
कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्छ : सभापति थापा
राजनीति11 hours ago

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्छ : सभापति थापा

पोखरा – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुन: पार्टीमा फर्काउनुपर्ने बताएका छन् । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले सोमबार आयोजना गरेको शोकसभामा उनले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताए । सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान […] ...

काठमाण्डुपाटी
कांग्रेस सहमहामन्त्री खुलामा अग्रता बढाउँदै खतिवडा, शिवाकोटी दोस्रो स्थानमा
राजनीति12 hours ago

कांग्रेस सहमहामन्त्री खुलामा अग्रता बढाउँदै खतिवडा, शिवाकोटी दोस्रो स्थानमा

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता फराकिलो बनाएका छन्। ३ हजार ४८८ मत गणना हुँदा खतिवडाले १ हजार ५४४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अजय शिवाकोटीले १ हजार १०६ मत पाएका छन्। खतिवडा र शिवाकोटीबीच ४३८ मतको अन्तर छ। तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ८९५ मत प्राप्त गरेका […] ...

काठमाण्डुपाटी
कांग्रेस सह-महामन्त्री खुलामा खतिवडाको अग्रता, शिवाकोटी र डिल्लीराम पछ्याउँदै
राजनीति13 hours ago

कांग्रेस सह-महामन्त्री खुलामा खतिवडाको अग्रता, शिवाकोटी र डिल्लीराम पछ्याउँदै

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम गरेका छन्। २ हजार ८८९ मत गणना हुँदा खतिवडाले १ हजार २८० मत प्राप्त गरेका छन्। अजय शिवाकोटी ९२५ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराम सुवेदी ७११ मतसहित तेस्रो स्थानमा छन्। देवेन्द्रराज कँडेलले ६३१ मत प्राप्त गर्दा विकास कोइरालाले ४९५ मत पाएका छन्। […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेशनको नतिजा : वर्षौँको संघर्ष ओझेलमा, पहुँच र प्रभावको बोलवाला ?
राजनीति15 hours ago

कांग्रेस महाधिवेशनको नतिजा : वर्षौँको संघर्ष ओझेलमा, पहुँच र प्रभावको बोलवाला ?

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनले नेतृत्व परिवर्तनको सन्देश दिएको छ। गगन थापाको नेतृत्वमा नयाँ पदाधिकारी निर्वाचित भइरहँदा महाधिवेशनको मतपरिणामले कांग्रेसभित्र अर्को बहस पनि जन्माएको छ। वर्षौंको राजनीतिक संघर्ष, वैचारिक प्रतिबद्धता, संगठन निर्माणमा योगदान र पार्टीभित्र परिवर्तनका लागि खेलेको भूमिकाले मात्रै नेतृत्वमा पुग्न पर्याप्त हुन्छ कि पहुँच, प्रभाव र प्रतिनिरूसँगको राजनीतिक समीकरण पनि निर्णायक बन्छ? सात […] ...

काठमाण्डुपाटी
कांग्रेस सह-महामन्त्रीमा रामहरिलाई लोकप्रिय मत, पछ्याउँदै अजयबाबु र डिल्लीराज
राजनीति18 hours ago

कांग्रेस सह-महामन्त्रीमा रामहरिलाई लोकप्रिय मत, पछ्याउँदै अजयबाबु र डिल्लीराज

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सह-महामन्त्री पदको मतगणना जारी छ। निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सह-महामन्त्रीहरूको अन्तिम मतपरिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गर्ने योजनासहित गणना भइरहेको जानकारी दिएका छन्। हालसम्मको मतगणनामा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन्। महिलातर्फ प्रतिमा गौतमले अग्रता लिइरहेकी छन्। अन्य समूहको मतगणनासमेत जारी रहेको निर्वाचन समितिले जनाएको छ। संयोजक […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेन : कुन-कुन पदको हुँदैछ मतगणना ?
राजनीति18 hours ago

कांग्रेस महाधिवेन : कुन-कुन पदको हुँदैछ मतगणना ?

काठमाण्डु – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको विभिन्न पदको मतगणना सोमबार हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको मतगणना प्रक्रियाअन्तर्गत बाँकी रहेका पदहरूको गणना सोमबार दिउँसो सुरु हुने छ । सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना हुनेछ । सोमबार सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) […] ...

काठमाण्डुपाटी
महामन्त्री जितेपछि पौडेलको आग्रह : तिक्तता बिर्सेर कांग्रेसमा एकता कायम गरौँ
राजनीति18 hours ago

महामन्त्री जितेपछि पौडेलको आग्रह : तिक्तता बिर्सेर कांग्रेसमा एकता कायम गरौँ

काठमाण्डु- लोकप्रिय मतसहित नेपाली कांग्रेसका महामन्त्रीमा नवनिर्वाचित प्रदीप पौडेलले पार्टीलाई बलियो, गतिशील र एकताबद्ध बनाउने अभियानमा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका हुन्। उनले सबैलाई साथमा लिएर पार्टी निर्माणको अभियान […] ...

काठमाण्डुपाटी
कांग्रेस उपसभातिमा निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिवद्धता-विश्वासको शिर कहिल्यै झुक्ने छैन
राजनीति22 hours ago

कांग्रेस उपसभातिमा निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिवद्धता-विश्वासको शिर कहिल्यै झुक्ने छैन

काठमाण्डु – नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महाधिवेशन प्रतिनिधिहरू तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै आफूहरूमाथि गरिएको विश्वासको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । ‘तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन,’ उनले भनेका […] ...

काठमाण्डुपाटी
कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै
राजनीति23 hours ago

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यको मतगणना सुरु हुँदै

काठमाण्डु – नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतगणना सोमबार हुँदैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ललितपुरस्थित बिपी स्मृति भवनमा मतगणना बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ। जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यका उम्मेदवारको मतपत्र नम्बर २१ रहेको छ। समितिकाअनुसार केन्द्रीय सदस्यका उम्मेदवारले आफ्नो सट्टा प्रतिनिधि पठाउन पाउने […] ...

काठमाण्डुपाटी
कांग्रेस सह-महामन्त्री खुलातर्फ रामहरि खतिवडाको अग्रता, शिवाकोटी दोस्रो
राजनीति23 hours ago

कांग्रेस सह-महामन्त्री खुलातर्फ रामहरि खतिवडाको अग्रता, शिवाकोटी दोस्रो

काठमाण्डु– पाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको १ हजार ६८९ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता लिएका छन्। प्राप्त मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन्। अजय शिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्। मतपरिणाम :रामहरि खतिवडा : ७६८अजय शिवाकोटी : ५४८डिल्लीराज सुवेदी : ४३९देवेन्द्रराज कँडेल : ३३४विकास […] ...

काठमाण्डुपाटी
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु र विनोद विजयी, महामन्त्रीमा प्रदीप र उदयशमशेर
राजनीति23 hours ago

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु र विनोद विजयी, महामन्त्रीमा प्रदीप र उदयशमशेर

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, ई. मधु आचार्य र विनोदकुमार चौधरी विजयी भएका छन्। त्यस्तै, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उपसभापतिमा चन्द्रकान्तलाई सर्वाधिक मत उपसभापति खुलातर्फ डा. […] ...

काठमाण्डुपाटी