Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

पूर्वसभापति देउवालाई गगनले भने : तपाईं उचाइको मान्छे, आफ्नो हैसियत जोगाउनुस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
पूर्वसभापति देउवालाई गगनले भने : तपाईं उचाइको मान्छे, आफ्नो हैसियत जोगाउनुस्
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको आन्तरिक विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। उनले अर्कातिर कांग्रेसका नाममा अलग्गै समूह चलाएका पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नो राजनीतिक कद र मर्यादाअनुसार अभिव्यक्ति दिन सुझाएका छन्। मंगलबारदेखि सुरू केन्द्रीय कार्यसमिति बैठकलाई सानेपामा सम्बोधन गर्दै सभापति थापाले रास्वपाको आन्तरिक विषयमा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अल्टिच्युड एयरको १० वर्षे यात्रा, बेडामा थपियो अत्याधुनिक एयरबस हेलिकोप्टर
PoliticsJust now

अल्टिच्युड एयरको १० वर्षे यात्रा, बेडामा थपियो अत्याधुनिक एयरबस हेलिकोप्टर

नेपालको हवाई सेवा तथा साहसिक पर्यटन क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा कम्पनीको हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक हेलिकोप्टर थप गरेको छ । कम्पनीले नयाँ एयरबस एच–१२५ बी३ई प्लस (९एन–एओवाई) हेलिकोप्टर भित्र्याएको हो । उक्त हेलिकोप्टर सन् २०२७ को मार्च महिनाको सुरुवातदेखि नेपालमा व्यावसायिक उडानमा सञ्चालन हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । नयाँ हेलिकोप्टर थपिएसँगै नेपालको हवाई ...

फरकधार
सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा
PoliticsJust now

सदन बोलाउन सभामुखलाई विपक्षीहरूको दबाब, सरकार भने अध्यादेशकै बाटोमा

काठमाण्डु- प्रतिनिधिसभाको बैठक सञ्चालनबारे प्रश्न उठिरहेका बेला सभामुख डोलप्रसाद अर्याल (डीपी) ले मंसिर महिनाभित्रै बोलाउने तयारी भइरहेको बताएका छन्। सदनको हिउँदे अधिवेशन आह्वान गर्ने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको बताउँदै उनले यही महिनाभित्र बैठक बस्ने गरी तयारी अघि बढेको जानकारी दिए। ‘सदन बोलाउने विषयमा सरकारसँग अनौपचारिक परामर्श भइरहेको छ। उहाँहरू पनि तयारी गरिरहनुभएको देखिन्छ,’ अर्यालले […] ...

काठमाण्डुपाटी
काठमाडौंमा ट्राफिक प्रहरीको कडा चेकिङ, एकै दिन ७७४ सवारीचालक कारबाहीमा
PoliticsJust now

काठमाडौंमा ट्राफिक प्रहरीको कडा चेकिङ, एकै दिन ७७४ सवारीचालक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई नियमित निगरानी तथा चेकजाँचका क्रममा कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने ६१ जना, सिसिटिभी फुटेजका आधारमा पहिचान भएका ३५ जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन ...

फरकधार
चाडपर्व सकिएपछि सुरु भयो चुनावी चर्चा
PoliticsJust now

चाडपर्व सकिएपछि सुरु भयो चुनावी चर्चा

अविनाश चौधरीधनगढी, मङ्सिर ८ गते । नेपालीहरुको महान चाडपर्व सकिएपछि चुनावी चर्चा सुरु भएको छ । दसैं–तिहारको रमझम पश्चात स्थानीय तहको निर्वाचन बारेमा चियोचर्चा हुन थालेको हो ।स्थानीय... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement