Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

Politics News

Politics Desk•Governance, parliamentary updates, policy and elections
Filtered by Provider:फरकधार(16 stories)
Clear filter

फरकधार - POLITICS FEED

Showing 16 stories
कांग्रेस नेता महरको माग - विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिऔँ
Politics17h ago

कांग्रेस नेता महरको माग - विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिऔँ

नेपाली कांग्रेसका नेता नैनसिंह महरले विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचनबाटै मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका छन् । आज धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै महरले रेमिटेन्समार्फत नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताए । ‘करिब १७ देखि २० प्रतिशत सक्रिय र सक्षम नेपाली विदेशमा छन् । उनीहरूले आफ्नो श्रम, सीप ...

फरकधार
विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल
Politics17h ago

विवाह बन्धनमा बाँधिए क्रिकेटर रोहित पौडेल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा स्टार ब्याटर रोहितकुमार पौडेल विवाह बन्धनमा बाँधिएका छन् । उनले थाइल्यान्डमा आयोजित एक समारोहबीच प्रेमिका सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन् । रोहितले सामाजिक सञ्जाल फेसबुकमार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै जीवनको नयाँ अध्याय सुरु भएको जानकारी दिएका छन् । ‘सपना निर्माण गर्ने साझेदारदेखि जीवनको लागि साझेदारसम्म । यहाँ सँधैको लागि छ,’ उनले लेखेका छन् । रोहितको विवाहमा सहभागी ...

फरकधार
रोनाल्डोलाई भव्य बिदाइ दिन पोर्चुगललाई ग्वार्डिओलाको आग्रह
Politics18h ago

रोनाल्डोलाई भव्य बिदाइ दिन पोर्चुगललाई ग्वार्डिओलाको आग्रह

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट लिएको बिदाइलाई लिएर स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले असन्तुष्टि जनाएका छन् । उनले रोनाल्डोजस्ता महान् खेलाडीले सम्मानजनक बिदाइ पाउनुपर्ने भन्दै पोर्चुगिज फुटबल महासंघलाई त्यसका लागि पहल गर्न आग्रह गरेका छन् । ब्राजिलका पूर्वफुटबलर रोमारियोसँगको एक अन्तर्वार्ताका क्रममा ग्वार्डिओलाले रोनाल्डोको अन्तर्राष्ट्रिय करियर यसरी अन्त्य हुन नहुने बताएका हुन् । उनका अनुसार रोनाल्डोको योगदान र उपलब्धिलाई ध्यानमा ...

फरकधार
राष्ट्रिय खेलकुदमा कर्णालीको विजयी सुरुवात, सुदूरपश्चिम ६ विकेटले पराजित
Politics19h ago

राष्ट्रिय खेलकुदमा कर्णालीको विजयी सुरुवात, सुदूरपश्चिम ६ विकेटले पराजित

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । बिहीबार कालुञ्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले हराएको हो । सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । कर्णालीको जितमा विपिन रावलले उत्कृष्ट ब्याटिङ गरे । उनले ३५ बलमा ६० रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई जितसम्म पुर्‍याए । खेलको ...

फरकधार
मलेसिया कामदार प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ
Politics19h ago

मलेसिया कामदार प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको हो । मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन् । यसअघि सोही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध ठगी तथा संगठित ...

फरकधार
एनपिएल खेलेका वार्नर आइपिएल अक्सनमा
Politics19h ago

एनपिएल खेलेका वार्नर आइपिएल अक्सनमा

विश्व क्रिकेटका चर्चित ओपनर डेविड वार्नर फेरि इन्डियन प्रिमियर लिग (आइपिएल) मा फर्किने तयारीमा छन् । अस्ट्रेलियाका पूर्वकप्तान वार्नरले आइपिएल २०२७ को मिनी अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । अझ रोचक कुरा, नेपाल प्रिमियर लिग (एनपिएल) मा समेत सहभागिता जनाइसकेका वार्नरलाई अब आइपिएलको कुन फ्रेन्चाइजले आफ्नो टोलीमा भित्र्याउला भन्ने चासो बढेको छ । ४० वर्षीय वार्नरले अक्सनका लागि आफ्नो ...

फरकधार
Sponsored StoryAd
कान्तिपुर फर्मास्यूटिकल्सको आइपीओ आजदेखि खुला
Politics19h ago

कान्तिपुर फर्मास्यूटिकल्सको आइपीओ आजदेखि खुला

कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले आज (मंसिर १० गते) देखि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ लाख कित्ता शेयर काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का स्थानीय बासिन्दाका लागि छुट्याएको छ । त्यस्तै, सर्वसाधारणका लागि ...

फरकधार
विद्यालय पाठ्यक्रममा एआई र जीवनोपयोगी सीप समेट्ने तयारी
Politics20h ago

विद्यालय पाठ्यक्रममा एआई र जीवनोपयोगी सीप समेट्ने तयारी

विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ । ‘विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि गठित कार्यदलले ‘ब्यागलेस डे’ र ‘बुक फ्री फ्राइडे’ जस्ता अभ्यास, राष्ट्रिय मूल्यमा आधारित नैतिक शिक्षा, खेलकुद विज्ञान, स्वास्थ्य तथा कल्याण, जलवायु परिवर्तन, भाषा र सूचना प्रविधिको प्रयोग तथा त्यसको नैतिक पक्षलाई पाठ्यक्रममा समेट्ने तयारी गरेको ...

फरकधार
कांग्रेसको नेतृत्व विवाद, प्रवासमा गुट कि विचारको राजनीति ?
Politics20h ago

कांग्रेसको नेतृत्व विवाद, प्रवासमा गुट कि विचारको राजनीति ?

नेपालको राजनीतिक घटनाक्रमबाट प्रवास टाढा छैन । नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व विवादको प्रभाव जापानमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरूमाझ पनि देखिन थालेको छ । सामाजिक सञ्जाल र व्यक्तिगत संवादमा कोही गगन थापाको पक्षमा छन्, कोही शेरबहादुर देउवाको । आ–आफ्नो राजनीतिक आस्थाअनुसार समर्थन गर्नु स्वाभाविक हो । तर प्रश्न उठ्छ–हामी पार्टीको विचार र इतिहासको पक्षमा उभिएका छौँ कि नेताका नाममा ...

फरकधार
तीन दशकपछि एउटै पर्दामा फर्किँदै भुवन केसी र अर्जुनजंग शाही
Politics20h ago

तीन दशकपछि एउटै पर्दामा फर्किँदै भुवन केसी र अर्जुनजंग शाही

नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग शाही करिब ३० वर्षपछि पुनः एउटै पर्दामा देखिने भएका छन् । सिनेमा ‘सन्तान’ पछि यी दुई कलाकारको पुनर्मिलन नयाँ सिनेमा ‘तिमी मेरो म तिम्रो’ मार्फत हुन लागेको हो । तीन दशकपछि एउटै पर्दामा फर्किन लागेका यी दुई कलाकारलाई जोड्ने कथामा आखिर त्यस्तो के विशेष छ ? ३० वर्षको अन्तरालपछि हुन लागेको यो पुनर्मिलनले ...

फरकधार
‘बलिङबाट विश्वका जुनसुकै टोलीलाई चुनौती दिन सक्छौँ’ : सन्दीप लामिछाने
Politics21h ago

‘बलिङबाट विश्वका जुनसुकै टोलीलाई चुनौती दिन सक्छौँ’ : सन्दीप लामिछाने

एसिया कप राइजिङ स्टार्समा सहभागिता जनाएर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले प्रतियोगितामा नेपालको प्रदर्शनबारे प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले नेपाल पहिलो चरणबाटै बाहिरिनुमा भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्धको कमजोर ब्याटिङ मुख्य कारण रहेको बताएका छन् । यद्यपि, उनले बलिङमा भने नेपालको प्रदर्शनलाई सकारात्मक रूपमा लिएका छन् । ‘हामीले बलिङमार्फत नेपालले विश्वका जुनसुकै स्तरीय टोलीलाई ...

फरकधार
नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
Politics21h ago

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

कतारमा जारी एसिसी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो । एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो । नेपाल यूएईसँग विजयी भएको थियो भने भारत र पाकिस्ता ‘ए’ भने पराजित ...

फरकधार
Sponsored StoryAd
सौराहामा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन हुँदै, आठ देशका प्राज्ञ सहभागी हुने
Politics21h ago

सौराहामा अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन हुँदै, आठ देशका प्राज्ञ सहभागी हुने

नवलपुरको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलनको आयोजना गर्ने भएको छ । चितवनको सौराहामा मंसिर ११ र १२ गते सो सम्मेलनको आयोजना गरिएको क्याम्पस प्रमुख गणेशमान गिरिले बताए ।  गिरिका अनुसार सम्मेलनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.भोला थापाले उद्घाटन गर्ने कार्यक्रम छ ।   ‘मानिस, व्यवसाय र समाजको दिगो तथा बौद्धिक भविष्यका लागि नव प्रवर्तनमार्फत उच्च शिक्षाको रूपान्तरण’ भन्ने मूल नाराका ...

फरकधार
पारिश्रमिक विवादले भर्जिन अस्ट्रेलियाको उडान सेवा प्रभावित
Politics22h ago

पारिश्रमिक विवादले भर्जिन अस्ट्रेलियाको उडान सेवा प्रभावित

पारिश्रमिक र काम गर्ने सर्तसम्बन्धी विवाद चर्किएपछि अस्ट्रेलियाको हवाई सेवा कम्पनी भर्जिन अस्ट्रेलियाका कर्मचारीहरू हडतालमा उत्रिएका छन् । बिहीबार सिड्नी, मेलबर्न, ब्रिस्बेन र एडिलेडका प्रमुख विमानस्थलमा कर्मचारीले चरणबद्ध रूपमा काम रोकेपछि यात्रुहरूलाई सम्भावित ढिलाइ र उडान रद्द हुन सक्ने चेतावनी दिइएको छ । अस्ट्रेलियाली सेवा मजदुर सङ्घको प्रतिनिधित्वमा रहेका विमानस्थलका कर्मचारीले बिहान र साँझको व्यस्त समयमा केही घण्टाका लागि काम रोकेका ...

फरकधार
३० हजार मेगावाट उत्पादन लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति, पिपिए खुलाउने तयारी
Politics22h ago

३० हजार मेगावाट उत्पादन लक्ष्यसहित नयाँ ऊर्जा मिश्रण नीति, पिपिए खुलाउने तयारी

सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा उत्पादनमा विभिन्न स्रोतको हिस्सा निर्धारण गरेर लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया पुनः सञ्चालन गर्ने सरकारको तयारी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी प्रवाही (आरओआर), अर्धजलाशययुक्त (पिआरओआर), जलाशययुक्त, पम्प स्टोरेज, सौर्य, वायु ...

फरकधार
नेपालका लागि कोप- रातभरि करायो, दक्षिणा हरायो !
Politics23h ago

नेपालका लागि कोप- रातभरि करायो, दक्षिणा हरायो !

टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) नेपालका लागि अपेक्षाअनुसार उपलब्धिमूलक हुन सकेन। वर्षौंदेखि अन्तर्राष्ट्रिय जलवायु वार्तामा हिमाली क्षेत्रको मुद्दा उठाउँदै आएको नेपालले यसपटक केही महत्त्वपूर्ण प्रस्ताव अन्तिम मस्यौदासम्म पुर्‍याए पनि ती प्रस्तावले औपचारिक मान्यता पाउन सकेनन्। त्यसैले नेपालका लागि यसपालिको कोप ‘रातभरि करायो, दक्षिणा हरायो’ जस्तै बनेको छ। नेपालले सम्मेलनको औपचारिक कार्यसूचीमै हिमाल र जलवायु परिवर्तनको विषय समेट्ने ...

फरकधार
Advertisement

COUNTRY EDITIONS

14

Download Multikhabar App

All headlines & verified news in one place

Get it on Google Play
Advertisement