नेपाली सिनेमाका चर्चित अभिनेता भुवन केसी र अर्जुनजंग शाही करिब ३० वर्षपछि पुनः एउटै पर्दामा देखिने भएका छन् । सिनेमा ‘सन्तान’ पछि यी दुई कलाकारको पुनर्मिलन नयाँ सिनेमा ‘तिमी मेरो म तिम्रो’ मार्फत हुन लागेको हो । तीन दशकपछि एउटै पर्दामा फर्किन लागेका यी दुई कलाकारलाई जोड्ने कथामा आखिर त्यस्तो के विशेष छ ? ३० वर्षको अन्तरालपछि हुन लागेको यो पुनर्मिलनले सिनेमाको कथालाई कस्तो मोड दिनेछ ? यतिबेला चासोको विषय बनेको छ । सिनेमाको शीर्षकले नै प्रेमकथाको संकेत गर्छ । हँसाएर दर्शकको मन जित्दै आएक...
तीन दशकपछि एउटै पर्दामा फर्किँदै भुवन केसी र अर्जुनजंग शाही

Read Complete Original Article
Published originally on फरकधार






